• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१३ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस १३ गते शनिबारको राशिफल
मेषः धन लाभ हुने योग छ। व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवनमा सुख र शान्ति मिल्नेछ। सहकर्मीबाट साथ मिल्नेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानी सफल बन्नेछ।

वृषः मनमा खुशी मिल्नेछ। थोरै लगानी गरे पनि फाइदा हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ। विपक्षी शान्त बन्नेछन्। अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ।

मिथुनः यात्रा कष्टकर बन्नसक्छ। मानसिक रुपमा मन शान्त बन्नेछ। व्यापारमा घाटा हुने खतरा छ। संकटको समयमा परिवारको भने साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कटः मन शान्त र निराश हुने जोखिम छ। पारिवारिक कारणले मनमा चिन्ता बढ्नेछ। साना कुरामा विवाद गर्नु भन्दा आफ्नो काम थोरै बोलेर गर्नु राम्रो हुनेछ। शान्तिका लागि बिहान उठेर पिपलको दर्शन गर्नु फाइदाजनक हुनेछ।

सिंहः लगानीका क्षेत्रबाट लाभ हुनेछ। राम्रो बनेर हिड्ने रहर हुनेछ। साथीहरुले सहयोग गर्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। छोटो दूरीको यात्रा तय हुनेछ।

कन्याः आज मानसिक असन्तोष बढ्ने जोखिम रहेको छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। काममा अवरोध हुने सम्भावना छ। आज ठुलो लगानी गर्नु भन्दा दैनिकी चलाएर रमाउनुपर्ने बाध्यता छ। शिक्षामा अल्छीपन बाधक बन्नसक्छ।

तुलाः चन्द्रमाले राम्रो साथ दिएका छन्। सोचेर गरेको काम सहज बन्नेछ। साथीभाइको साथले शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। दाम्पत्य जीवन सफल बन्ने योग छ।

वृश्चिकः दिन सुखमय बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ। अनावश्यक विवादमा नफसकेको राम्रो हुनेछ। थोरै बोल्दा फाइदा हुनेछ।

धनुः थोरै लगानी गरे पनि व्यवसायमा राम्रो आम्दानी हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। दैनिकी शान्तसँग बित्नेछ। दाम्पत्य र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः सोचेका काम बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। राज्यका उच्च व्यक्तिको साथमा गरेको काम सहजै सम्पन्न हुनेछ। परिवारले भन्दा साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्।

कुम्भः मानसिक चिन्ता बढ्ने जोखिम छ। व्यवसायमा गरेको खर्च डुब्ने जोखिम भएकाले सचेत बन्नुपर्नेछ। राज्यको माथिल्लो निकायबाट भय र त्रास बढ्ने जोखिम छ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ने योग छ।

मीनः स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। मन अशान्त बन्नेछ। चिसोबाट बच्नु राम्रो हुनेछ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च

Next Post

तेह्र दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प

सम्बन्धित खबर

नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक
मनोरञ्जन

नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

२० अशोज २०८३,
खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
मनोरञ्जन

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

२० अशोज २०८३,
बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै
आर्थिक

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

२० अशोज २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

२० अशोज २०८३,
सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला
आवाज

सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

२० अशोज २०८३,
Load More
Next Post
सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर भूकम्प

तेह्र दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In