• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१२ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस १२ गते शुक्रबारको राशिफल

मेषः दिन सामान्य छ। चिसोबाट बच्नु राम्रो हुनेछ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ। विपक्षी साथीको साथ मिल्ने भएकाले सोचेका काम बन्नेछन् । शिक्षामा समय बिताउँदा फाइदा हुनेछ। मन शान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

वृषः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिले सम्मान गर्ने योग छ।

मिथुनः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। साना कुराले मनमा खटपटी बढ्नेछ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। तपाईंलाई आक्रमण गर्न आफन्त सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। बौद्धिक क्षेत्रका साथीसँग प्रतिस्पर्धा गर्नुपर्ने योग छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ।

कर्कटः शुभ ग्रहको बहुमत भएकाले दिन राम्रो छ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। परीक्षा दिएर नतिजाको पर्खाइमा भए सफलता मिल्नेछ। परिवारसँगको रमाइलो घुमघाम तय हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

सिंहः आफन्तले घेराबन्दी गर्ने जोखिम छ। आफ्नो भन्दा पनि अरुको निर्णय मान्नुपर्ने बाध्यता हुनेछ। दाम्पत्य सम्बन्ध भने सुखमय बन्ने योग छ। रोगसँग लड्ने क्षमता बढ्नेछ।

कन्याः दाजुभाइसँगको कारोबारमा फाइदा हुनेछ। साथीभाइसँग मिलेर काम गर्दा फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन राम्रो छ। सोचेका काम सफल बन्नेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ। आज काम नबने पनि मेहनतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। मन शान्त बन्नेछ। बाहिरका साथीको साथ र सहयोग मिल्ने छ। तर परिवारबाट असहयोग हुने जोखिम छ।

वृश्चिकः दिन राम्रो छ। मन प्रशन्न हुनेछ। साथीभाइसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। सानो कुरामा अल्झिएमा मन अशान्त बन्ने जोखिम छ।

धनुः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। दैनिक काम भन्दा ठुला योजनको सुरुवात नगर्नु राम्रो हुनेछ। उपचारमा भए लाभ प्राप्त हुनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा शान्ति मिल्नेछ।

मकरः मनमा कुरा लुकाउने भन्दा साथीसँग साट्नु राम्रो हुनेछ। एकल लगानी भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ। अन्त्य साढेसाती दशाले हरेक कुरामा बाधा र अवरोध ल्याउनेछ। परिवारबाट धोका हुने जोखिम रहेको छ।

कुम्भः भाग्यले साथ दिनेछ। कर्मको स्थानमा चन्द्रमा पुगेकाले मनमा शान्ति मिल्नेछ। शनिदेवको प्रभावले हरेक क्षेत्रमा बाधा हुनेछ। बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ। स्वास्थ्य र शिक्षाको प्रयास सफल बन्नेछ।

मीनः दिन राम्रो छ। सोचेका काम बन्नेछन्। बिहानै गणेशको दर्शन गरेमा दिन सहज बन्नेछ। साथीभाइले महत्त्वपूर्ण काममा साथ दिनेछन्। परिवारमा सुख र शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

के पुष्पा २ की अभिनेत्री रश्मिकालाई मायोसाइटिस रोग छ ?

Next Post

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In