• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन, अब नयाँ शैक्षिकसत्र वैशाख १५ गतेदेखि

    सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

    सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

    भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

    ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

समय यात्रा गरेर ६ सय ४७ वर्ष अगाडिको दुनियाँ देखेर फर्किएको दाबी, यस्ता छन् उनका भविष्यवाणी

by
१० पुस २०८१,
0
समय यात्रा गरेर ६ सय ४७ वर्ष अगाडिको दुनियाँ देखेर फर्किएको दाबी, यस्ता छन् उनका भविष्यवाणी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– अधिकांश मानिस आफ्नो भविष्यवाणीबारे जान्न चाहन्छन् । यसका लागि मानिसहरुको ज्योतिषको शरण लिन पुग्छन् । जसले ग्रह र नक्षेत्रको चाल देखेर हाम्रो भविष्यवाणी गर्न सक्छन् । मानिसहरु यस्ता विषयमा धेरै जानकारी लिन चाहन्छन् ।

कहिले पनि नदेखिने भविष्यको कुरालाई लिएर मानिसहरु एकदमै उत्सुक हुन्छन् । यस्तै उत्सुकतालाई बढाउनका लागि केही व्यक्तिले आजभन्दा ६ सय ४७ वर्ष अगाडिको दुनियाँ देखेर आएको दाबी गरेका छन् ।

उनको दाबी अनुसार उनी सन् २६७१ बाट अहिलेको समयमा फर्किएका हुन् ।

डेली स्टारको रिपोर्ट अनुसार ती व्यक्तिको नाम हो, इनो एलेरिक । उनको दाबी अनुसार इनोले टाइम ट्राभल (समय यात्रा) गरेर अहिलेको समयमा फर्किएको भन्दै कैयन् भविष्यवाणी गरेका छन् । ती व्यक्तिले सन् २०२४ मा विश्वमा ठूला घटना घट्ने भन्दै सामाजिक सञ्जालमा दाबी गरेका छन् ।

अझ अचममको कुरा त उनको टिकटक एकाउन्टमा ९ लाख जनाले पछ्याएका छन् । उनले आफ्नो एकाउन्टमा आश्चर्य लाग्ने कुराबारे भविष्यवाणी गर्दै आइरहेका छन् ।

उनको दाबी अनुसार यसै वर्षको २३ अक्टोबरमा सोलार एनर्जी वाइन्सको माध्यमबाट मानिसले अमरताको बारेमा जानकारी लिने छन् । सूर्यबाट आउने विचित्र उर्जाको कारण मानिसहरुले यसलाई देख्न सक्ने उनको दाबी छ । यसबाट मानिसको मृत्यु कहिले हुन्छ भन्नेबारे जानकारी थाहा पाउने उनको दाबी छ । केही मानिसलाई आफू कहिल्यै नमर्ने र अमर भएर बस्नेबारे जानकारी हुनेछ ।

त्यस्तै उनको दाबी अनुसार २५ अक्टोबरमा दुनियाँले मर्‍यो भनेको एक संगीतकारले आफू जीवित भएको दावी गर्नेछन् । पछि ती संगीतकारले आफूले मरेको झुठो खबर फैलाएको बताउने छन् ।

त्यसपछि, ९ नोभेम्बरबाट एक हप्ताको लागि सूर्य गायब हुनेछ । र, दुनियाँभर अन्धकार हुनेछ भने १२ नोभेम्बरमा अन्टार्टिकाको तलबाट एक एलियनको अवशेषको खोजी हुनेछ । जुन रहस्यमय बिरामीवाला हुनेछ । जुन खबर दुनियाँभर तीव्र रुपमा फैलिने छ । तर एलियनको कुनै उपचार हुने छैन ।

ती व्यक्तिले आफ्नो कुरालाई सावित गर्न अरु पनि भविष्यवाणी गरेका छन् । यो भविष्यवाणी अपत्यारिला लाग्छन् ।

उनले दाबी गरे पनि सामाजिक सञ्जाल र ब्लगहरूमा भने इनोलाई फ्रड र गलत सूचना फैलाउन खोजेको भन्दै आलोचना गरिएको छ । कतिपयले भने यसलाई मजाकका रूपमा लिएका छन् । तर, इनोले भने आफ्नो टिकटक बायोमा मानव जगत छिट्टै ध्वस्त हुने दाबी समेत गरेका छन् ।

Previous Post

रानी–धरान सडक कालोपत्रे हुने

Next Post

ब्रम्हाण्डमा फेला पर्‍यो, पृथ्वीको भन्दा १४० ट्रिलियन गुणा पानीको भण्डार

सम्बन्धित खबर

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
आवाज

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन, अब नयाँ शैक्षिकसत्र वैशाख १५ गतेदेखि

२३ चैत्र २०८२,
सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल
आवाज

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

२३ चैत्र २०८२,
भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने
आवाज

‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

२३ चैत्र २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
Load More
Next Post
ब्रम्हाण्डमा फेला पर्‍यो, पृथ्वीको भन्दा १४० ट्रिलियन गुणा पानीको भण्डार

ब्रम्हाण्डमा फेला पर्‍यो, पृथ्वीको भन्दा १४० ट्रिलियन गुणा पानीको भण्डार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In