• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
७ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस ७ गते आइतबारको राशिफल

मेषः दिन राम्रो छ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको नतिजा राम्रो प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। चिसोबाट हुने रोगबाट बच्नुपर्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृषः अचानक नराम्रो शब्द सार्वजनिक हुने भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारबाट विश्वासघात हुने जोखिम रहेको छ। पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। विदेशमा गरेको लगानीप्रति आकर्षण बढ्नेछ।

मिथुनः बन्धुसँगको कारोबारबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। परिवारको सुझाव अनुसार अगाडि बढेमा उत्साह बढ्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

कर्कटः शुभग्रहको बहुमत रहेको छ। सानो कुरा भए पनि दान गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ। विपक्षी शान्त भएकाले सोचेको काम गर्दा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंहः दिन सहज छ। आज गरेका काम दीर्घकालसम्म रहनेछन्। काम गर्दा सचेत बन्नुपर्ने आवश्यकता देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यमा सेवाको अवसर मिल्नेछ। परिवारमा खटपटी बढ्ने भएकाले कर्तव्यमा सचेत बन्नुपर्ने दिन छ।

कन्याः दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछन्। सानो कुराले मनमा खटपटी भए पनि सञ्जनसँगको भेटले मन शान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। घुम्ने अवसर प्राप्त होला।

तुलाः एकादश भावमा चन्द्रमा पुगेकाले आम्दानी बढ्नेछ। साना कुरामा अल्झिनुभन्दा महत्तवपूर्ण कामलाई अगाडि बढाउँदा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः अढैया शनि भए पनि शुभग्रहको बहुमत भएकाले महत्त्वपूर्ण काम बन्नेछ। दाजुभाइसँगको सहकार्यले उन्नति हुनेछ। खानपानमा ख्याल नगर्दा चिसोले सताउने जोखिम छ। परिवारमा तपाईंलदे कर्तव्य पूरा गरेर अगाडि बढ््नुपर्ने दिन छ।

धनुः दिन राम्रो छ। धन आर्जन गर्ने समय आएको छ। सरकारी काममा भन्दा निजी तरिकाले अगाडि बढ्नु राम्रो हुनेछ। कुनै सरकारी पदमा भए बढुवा हुनेछ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ।

मकरः दिन सामान्य छ। साथीभाइले आक्रामण गर्ने जोखिम छ। सहकर्मीले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्। पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

कुम्भः मध्यसाढेसाती दशा भए पनि शुभग्रहको पहुँचले काम बन्नेछ। धार्मिक अभियान्तासँगको परामर्श फलदायी हुनेछ। स्वास्थ्यको ख्याल नगर्दा रोगको जोखिम बढ्नेछ। औषधी नियमित नहुँदा स्वास्थ्यमा गढबढी हुनेछ। साथीभाइको भने साथ र सहयोग मिल्ने योग छ।

मीनः सुरुवाती साढेसात भएकाले सानातिना कुराले मनमा झन्झट बढ्नेछ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। खानपानमा समस्या हुने जोखिम छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

३० वर्ष कटेपछि दुख्न थाल्छ शरीर…!

Next Post

न्यूनचापीय प्रणालीको प्रभाव, पश्चिमी भूभागमा चिसो बढ्ने

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

न्यूनचापीय प्रणालीको प्रभाव, पश्चिमी भूभागमा चिसो बढ्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In