• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
५ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस ५ गते शुक्रबारको राशिफल

मेषः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। गुरुको सुझाव अनुसार अगाडि बढेमा व्यवहार सहज बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भने झुटो आश्वासनले सताउने देखिन्छ।

वृषः दिन सामान्य राम्रो छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा भने निरास बन्नुपर्ने अवस्था सिर्जना हुनसक्छ। राजनीतिमा समय नदिनु राम्रो हुनेछ। पश्चिमको लामो यात्रामा नजानुहोला।

मिथुनः सम्पत्ति अर्कोको हातमा पर्ने जोखिम छ। तपाईंले गरेको कामको जस अरुले लिने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। साना कुरामा तर्क गर्नाले घाटा हुनेछ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेमा फाइदा हुने योग छ।

सिंहः तपार्ईंंको राशिमा चन्द्रमाले भ्रमण गर्दैछन्। साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन्। प्राविधिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। स्वादेशमा भन्दा विदेशतर्फको आकर्षणा बढ्नेछ। परिवारमा विवाद हुँदा तर्क नगर्नु राम्रो हुनेछ।

कन्याः आज सञ्चित धन खर्च हुने जोखिम रहेको छ। साथीभाइले कुरा काट्ने भएकाले सचेत बन्नुपर्ने समय छ। आज ठुलो कारोबारको सुरुवात नगर्नु राम्रो हुनेछ। काम गर्ने नै भए सहकार्य गरेर अगाडि बढ्नु फाइदाजनक हुनेछ। छिमेकमा भएका शुभकार्यले मन शान्त बन्नेछ।

तुलाः इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। बौद्धिक क्षेत्रमा तपाईंले गरेको कामको टिप्पणी बढी नै हुनेछ। परिवारबाट भन्दा घर भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या बढ्नेछ।

वृश्चिकः दिन सामान्य छ। सहकर्मीसँग सहकार्य गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। शनिदेवको पालो भएकाले सानो कुरामा ठुलो झन्झट आइपर्ने जोखिम देखिन्छ।

धनुः दिन राम्रो छ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। चिसो मौसम भएकाले न्यानो लुगाको व्यापार गर्दा फाइदा हुनेछ। चिसोबाट बच्न सकेमा दीर्घकालीन रोगको असर कम हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। यो क्षेत्रको लगानीबाट फाइदा हुने योग छ।

मकरः दिन सामान्य छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा झुक्याउने व्यक्ति धेरै भएकाले सचेत बन्नु राम्रो हुनेछ। शनिदेवको खुशीका लागि पिपलको दर्शन गर्न सकेमा मन शान्त हुनेछ।

कुम्भः तपाईंका लागि आजको दिनमा शुभग्रहको बहुमत छ। लगानीका क्षेत्रमध्ये शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा पाइला अगाडि नसार्नु राम्रो हुनेछ।

मीनः अनुत्पादक क्षेत्रमा खर्च बढ्ने जोखिम रहेको छ। चिसोबाट बढ्ने रोगबाट सचेत बन्नुपर्ने छ। स्वास्थ्यमा समस्या हुने खतरा देखिन्छ। शिक्षामा गरेको प्रयासबाट ढिलासुस्ती हुनेछ। मेहनत गरेमा शिक्षामा फाइदा हुने योग छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

‘देव वाणी’ फिल्म टीमले गर्‍यो काल भैरवको पूजा

Next Post

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव

सम्बन्धित खबर

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने
समाचार

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

२४ बैशाख २०८३,
चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै
समाचार

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

२४ बैशाख २०८३,
मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार
अन्तर्राष्ट्रिय

चिप उद्योगमा भारतको तीव्र विस्तार

२४ बैशाख २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
समाचार

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

२४ बैशाख २०८३,
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
समाचार

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

२४ बैशाख २०८३,
उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
समाचार

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

२४ बैशाख २०८३,
Load More
Next Post
कस्तो छ देशभरको मौसम ?

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In