• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

by
२५ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर २५ गते मंगलबारको राशिफल

मेषः दिन सामान्य राम्रो छ। दैनिकी सहज बन्नेछ। खानपानमा ख्याल नगर्नाले शरीरमा रोग बढ्नेछ। साथीको सहयोग मिल्नेछ। सोचेका काम सहजै बन्नेछन्। एकल लगानी नउठ्ने हुँदा संयुक्त लगानी गर्नु उचित हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

वृषः दिन राम्रो छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पढाइमा जोस र जाँगर बढ्नेछ। परिवारको विश्वास बढी गर्दा धोका हुने जोखिम छ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुनः दिन राम्रो छ। धन खर्च भए पनि नाम र मान बढ्नेछ। आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ। रोगबाट मुक्त हुने योग छ। आफूले आम्दानी गरेको भन्दा पितृको सम्पत्ति लगानी गरेमा फाइदा हुनेछ।

कर्कटः साना कुराले झन्झट बढ्नेछ। ठुलो तर्क नगर्नु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

सिंहः आज उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ। सम्पत्ति आर्जन गर्नेक्रममा आफूभन्दा ठुलासँग तर्क नगर्नु राम्रो हुनेछ। अप्रिय खबरले खानपानमा समस्या हुनसक्छ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ।

कन्याः दिन सामान्य राम्रो छ। संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ। एकल लगानी नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको प्रयास सफल रहनेछ। काम गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारमा भने खटपटी बढ्ने जोखिम देखिन्छ।

तुलाः परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्। परोपकारमा समय खर्च गर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंमाथि आक्रमण हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुन्छ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुन्छ।

वृश्चिकः अढैया शनिका कारण पेटसम्बन्धी समस्या बढ्नसक्छ। खानपानमा ख्याल गर्नुपर्नेछ। व्यापारमा भने दाजुभाइको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। परीक्षाको प्रतिक्षामा भए राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारसँगको सम्बन्ध सुखमय बन्ने योग छ।

धनुः दिन सामान्य छ। आफन्तबाट अपमानित हुनुपर्नेछ। दैनिक काममा स्वास्थ्यले साथ नदिने जोखिम रहेको छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। पुराना साथीसँगको भेटले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ।

मकरः तपाईंको बोलीको प्रभावले ठुलो काम बन्नेछ। मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ। अवसरलाई सदुपयोग गर्न नसक्दा पछुतो हुनेछ। एकल निर्णय गरेर अगाडि बढ्नु राम्रो हुनेछ। साथीको संगतका कारण धन खर्च हुनेछ।

कुम्भः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवार र बन्धुको साथमा काम बन्नेछ। बिहान उठेर पिपलको दर्शन गर्न सकेमा ठुलो दशा टर्नेछ।

मीनः दिन सामान्य राम्रो छ। सुरुवाती साढेसाती दशा भए पनि शुभग्रहको बहुमत छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। आफूभन्दा ठुला व्यक्तिको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ।

Previous Post

गिजर र हिटरको प्रयोगमा सावधानी अपनाउन विज्ञको सुझाव

Next Post

आज पनि पश्चिमी वायुको प्रभाव, कहाँको मौसम कस्तो ?

सम्बन्धित खबर

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
Load More
Next Post
देशभर मनसुनी वायुको प्रभाव कायम

आज पनि पश्चिमी वायुको प्रभाव, कहाँको मौसम कस्तो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In