• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२० मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर २० गते बिहीबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेषः दिन राम्रो छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राज्यका तर्फबाट त्रास हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृषः तपाईंका काममा परिवारबाट विरोध हुनेछ। परिवारमा संकट भए पनि स्वास्थ्यले साथ दिनेछ। स्वदेशमा रोजगारीका विकल्प भेटिनेछन्। ठुला उद्योगको सुरुवात गर्नुभन्दा भएको सम्पत्तिको सुरक्षा गर्नु राम्रो हुनेछ।

मिथुनः सञ्चित धन खर्च हुनेछ। खानपानमा ख्याल नगर्नाले स्वास्थ्यमा समस्या हुनसक्छ। बाहिर बस्दा खुशी भए पनि घरभित्र मन अशान्त हुनसक्छ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कटः हरेक क्षेत्रमा सफलता प्राप्त हुने दिन छ। बिहान धार्मिक कार्यमा सक्रिय भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो वातावरण भएकाले मन खुशी हुनेछ।

सिंहः आफ्नै साथीले विरोध गर्नेछन्। खानपानमा समस्या हुनसक्छ। साथीभाइसँगको सहकार्यमा घाटा हुनेछ। बिहान उठेर सूर्यलाई अर्घ दिएर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्नेछन्।

कन्याः दिन राम्रो छ। मन खुशी हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। विपक्षी शान्त रहेकाले काम गर्न सहज हुनेछ। परिवारको साथ मिल्नेछ।

तुलाः चिसोले सताउने जोखिम छ। जाडोबाट बच्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढेमा काम सहजै बन्नेछ। परिवारले भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्।

वृश्चिकः राम्रो बोल्छु भन्दा नराम्रो शब्द सार्वजनिक हुनसक्छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। आर्थिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। न्यायको लडाइँमा भए तपाईंको पक्षमा फैसला हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

धनुः बोलीको प्रभावले राम्रो काम बन्नेछ। मनमा भएका कुरा भन्नु राम्रो हुनेछ। रोगबाट मुक्त हुने योग छ। स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याको उपचार हुनेछ। साथीभाइको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। दक्षिणको यात्रा नगर्नु राम्रो हुनेछ।

मकरः आफ्नै राशिमा चन्द्रमा पुगेकाले दिन रमाइलो छ। राज्यका तर्फबाट राहत मिल्नेछ। माथिल्लो निकायबाट प्राप्त हुने सहयोगले मन शान्त हुनेछ। अन्त्य साढेसाती दशाको असरबाट बच्न पिपलको दर्शन गर्नु राम्रो हुनेछ।

कुम्भः सञ्चित धनको खर्च हुनेछ। सोचेका काममा बाधा र अड्चन हुनेछ। शरीरमा आलश्यता बढ्नेछ। बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। परिवारले साथ दिनेछ।

मीनः आम्दानीका दृष्टिले दिन राम्रो छ। आफ्न्तले भन्दा अपरिचित व्यक्तिले सहयोग गर्नेछन्। आफ्नो बोलीले आफैंलाई पश्चाताप हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

Previous Post

‘पुष्पा २ः दी रूल’को टिकटमा वृद्धि, एउटाकाे नै मूल्य २४ सय

Next Post

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

सम्बन्धित खबर

समुद्रले निल्दै नाइजेरियाली बस्ती
अन्तर्राष्ट्रिय

समुद्रले निल्दै नाइजेरियाली बस्ती

२ भदौ २०८३,
बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार
आर्थिक

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

२ भदौ २०८३,
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
आर्थिक

बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

२ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

२ भदौ २०८३,
मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति
समाचार

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

२ भदौ २०८३,
समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय
समाचार

समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

२ भदौ २०८३,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In