• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘पुष्पा २ः दी रूल’को टिकटमा वृद्धि, एउटाकाे नै मूल्य २४ सय

by
१९ मंसिर २०८१,
0
‘पुष्पा २ः दी रूल’को टिकटमा वृद्धि, एउटाकाे नै मूल्य २४ सय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बइ । बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २ः दी रूल’ रिलिज हुन अब तीन दिन मात्रै बाँकी छ । यस्तो अवस्थामा यो फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । सबैजना फिल्म रिलिजको पर्खाइमा छन् तर अब भने फिल्मको रिलिजले दर्शकको खल्तीमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

‘पुष्पा २’ को टिकट महँगो भएकाले जनताले ठुलो रकम तिर्नु पर्ने स्वभाविकै हुन पुगेको छ । चलचित्र ‘पुष्पा २ः दी रूल’ को टिकट मूल्य ह्ववात्तै बढेको छ । वास्तवमा, फिल्मको टिकट मूल्य बढाउने कुरा सुनिएको थियो तर सायद २ हजार रुपैयाँ नाघ्छ भन्ने मानिसले सोचेका थिएनन् ।

दिल्ली र मुम्बईका केही थिएटरमा हिन्दीमा यो फिल्म हेर्नका लागि मानिसले २ हजार रुपैयाँभन्दा बढी तिर्नु पर्ने भएको छ । चलचित्रको अग्रिम बुकिङ सुरु भइसकेको भए पनि टिकटको मूल्य वृद्धिले दर्शकको खल्तीमा प्रत्यक्ष असर पारेको छ ।

उल्लेखनीय छ, ‘पुष्पा २ः दी रूल’ लाई लिएर मानिसमा फरक उत्साह छ र फिल्मको बढ्दो मागलाई मध्यनजर गर्दै अधिकांश स्थानमा यसको टिकटको मूल्य प्रिमियम रहेको छ । यस मामिलामा दिल्लीको पिभिआर निर्देशकको कट सबैभन्दा अगाडि छ, जहाँ हिन्दी टु डी संस्करणको टिकटको मूल्य २४०० रुपैयाँ तोकिएको छ।

मुम्बईको पीभाआरः जिओ वर्ल्डमा यसको टिकट मूल्य २१ सय रूपैया तोकिएको छ । तर यी प्रिमियम थिएटरहरू हुन्, जहाँ टिकटको मूल्य सामान्यतया नियमित भन्दा बढी हुन्छ।

Previous Post

नासाले बनायो पानीमुनि पौडी खेल्ने रोबोट

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
आवाज

बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

२ भदौ २०८३,
समुद्रले निल्दै नाइजेरियाली बस्ती
अन्तर्राष्ट्रिय

समुद्रले निल्दै नाइजेरियाली बस्ती

२ भदौ २०८३,
बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार
आर्थिक

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

२ भदौ २०८३,
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
आर्थिक

बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

२ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

२ भदौ २०८३,
मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति
समाचार

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

२ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In