• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रसिद्ध गढीमाइ मेला आजबाट सुरु हुँदै, उपराष्ट्रपति यादवले उद्घाटन गर्ने

by
१७ मंसिर २०८१,
0
प्रसिद्ध गढीमाइ मेला आजबाट सुरु हुँदै, उपराष्ट्रपति यादवले उद्घाटन गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । बाराको ऐतिहासिक गढीमाई मेलाको आज एक कार्यक्रमविच उदघाटन हुँदैछ । उपराष्ट्रपति रामसहाय यादवले मेलाको उदघाटन गर्ने कार्यक्रम रहेको छ । मंसिर १ गतेदेखि शुरु भएको मेलाको औपचारिक उदघाटन आज हुने भएको हो ।

गढीमाई मन्दिरका मुख्य पूजारी मंगल चौधरीका अनुसार मंसिर १ देखि शुरु भएको मेला आगामी ३० गतेसम्म चल्ने छ । मंसिर २३ गते मुख्य पूजारीका परिवारजनबाट शुरु हुने तान्त्रिक विधिद्वारा पञ्चबली चढाउने परम्परा रहेको छ । सो दिन धामी झाक्रीहरूद्वारा गरिने पूजा र भक्तजनहरूले चढाउने बलिको व्यवस्थापन गरिनेछ । मेलामा देश तथा विदेशबाट लाखौं दर्शनार्थीहरू गढीमाई माताको दर्शन गर्न पुग्ने गर्दछन ।

प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा नेपालसहित छिमेकी भारतबाट पनि लाखौँ श्रद्धालु गढीमाई आउने गर्छन् । महागढीमाई नगरपालिका– १ बरियारपुरमा पर्ने यो तुलजा भवानीका रूपमा समेत पुजिने गढीमाई मन्दिर विशेष गरी बलिका कारण सधैँ चर्चामा रहने गरेको छ । भाकल पूरा भएमा त्यसैअनुसार श्रद्धालुले बलि दिने गर्छन् । हजारौँको संख्यामा पशुबलि दिइने यस मन्दिरमा तान्त्रिकले रगत चढाएपछि बलि प्रदान सुरु हुन्छ ।

मन्दिरमा राँगा, बोकाजस्ता जनावरको बलि दिइने गरिन्छ । स्थानीयका अनुसार हजारौँ वर्ष पहिले हत्या कसुरमा जेल सजाय भोगिरहेका एक व्यक्तिको सपनामा देवीले दर्शन दिएकी थिइन् । मकवानपुरगढीकी तुलजा भवानी अर्थात् गढीमाईले सपनामा आफूलाई आफ्नो गाउँमा लैजान भनेकी थिइन् । यसो गरेमा जेलजीवनबाट मुक्त हुनेसमेत उनले बताएकी लोकोक्ति छ ।

जसपछि जेलमा रहेका भगवानदास चौधरी कैदमुक्त भएको र दुःख तथा समस्या समाप्त भएको मान्यता स्थानीयको छ । गढीमाईले दिएको त्रिशूल चौधरीले बरियारपुरमा ल्याएर गाडेपछि पूजापाठ सुरु भएको र मन्दिर बनाइएको विश्वास गरिन्छ ।

Previous Post

एनपीएल : आजकाे पहिलाे खेलमा काठमाडौं – चितवन र दोस्रो खेलमा जनकपुर – कर्णाली भिड्दै

Next Post

उपनिर्वाचन: वडा अध्यक्षको नतिजा आउने क्रम जारी, कहाँ-कस्ले जिते ?

सम्बन्धित खबर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
Load More
Next Post
उपनिर्वाचनको तयारीमा आयोग

उपनिर्वाचन: वडा अध्यक्षको नतिजा आउने क्रम जारी, कहाँ-कस्ले जिते ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In