• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एक खतरनाक जीव जसले ६० फिट लामो ह्वेल शार्कको शिकार गर्छ, बैज्ञानिक नै अचम्मित !

by
१६ मंसिर २०८१,
0
एक खतरनाक जीव जसले ६० फिट लामो ह्वेल शार्कको शिकार गर्छ, बैज्ञानिक नै अचम्मित !

A baby humpback whale plays as it swims near the surface in blue water off Tonga in the Pacific Ocean

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। वैज्ञानिकहरुले समुद्रमा एउटा अचम्मको घटना भएको बताएका छन् ।

मेक्सिकोमा किलर ह्वेलले ह्वेल शार्कको शिकार गरेको पाइएको छ । किलर ह्वेललाई ओर्का पनि भनिन्छ र यी ह्वेलहरूले शार्कलाई पनि मार्न सक्छन् भन्ने एउटा रिपोर्ट हालै सार्बजनिक भएको छ । ह्वेल शार्क संसारमा सबैभन्दा ठूलो शार्क प्रजाति हो र जो ६० फिटसम्म लामो हुन्छ ।

यो घटना प्रशान्त महासागरमा मेक्सिकोको तटमा घटेको हो । रिपोर्टका अनुसार ओर्कासको एउटा समूहले चलाखीपूर्वक यहाँ ह्वेल शार्कको शिकार गरी मारेको छ । यसअघि पनि मानिसहरुले यस्ता घटनाहरु देखेको दाबी गरेका थिए तर पहिलो पटक सामुद्रिक वैज्ञानिकहरुले यो घटनालाई आधिकारिक रुपमा विश्वसामु प्रस्तुत गरेका छन् ।

फ्रन्टियर्स इन मरिन साइन्स जर्नलमा प्रकाशित एक अध्ययन अनुसार ओर्कासका बथानहरू क्यालिफोर्नियाको खाडीमा खाना खाने ठाउँहरूमा भेला हुन्छन्, यहाँ खानाको रूपमा ह्वेल शार्क पाउँछन, जुन पूर्ण रूपमा उमेर पुगिसकेको भने छैन् ।

तिनीहरू आकारमा ३ देखि ७ मिटरसम्म रहेका छन, किलर ह्वेलहरूले सजिलै तिनीहरूलाई शिकार गर्न सक्छन् । एउटा कारक भनेको ह्वेल शार्कका साना दाँत हुन्छन् र तिनीहरूले आफूलाई बचाउन सक्दैनन् । तिनीहरूसँग गहिरोमा डुब्न बाहेक उम्कने अर्को उपाय छैन । तर, उम्कन नपाउँदै उनीहरू शिकारीको फन्दामा पर्छन् ।

युकेको कुम्ब्रिया विश्वविद्यालयका वन्यजन्तु संरक्षणका प्राध्यापक भोल्कर डिकेका अनुसार यी समुद्री जीवहरूले आफ्नो शिकार सजिलै समात्न सक्ने विशेष रणनीतिहरू विकास गर्न सक्षम रहेका छन् भनी बारम्बार देखिएको छ । वैज्ञानिकहरूले २०१८ देखि २०२४ सम्म मिडिया फुटेजको गहन विश्लेषण गरेर यो पत्ता लगाए कि उनीहरुले यस्तो खतरनाक माछा कसरी शिकार गर्न सक्छन भन्ने ।

वैज्ञानिकहरूले पत्ता लगाए कि ओर्कास वा किलर ह्वेलहरू ह्वेल शार्क मार्न सामूहिक शिकारको उपाय प्रयोग गर्छन् । किलर ह्वेलले पहिले ह्वेल शार्कको तल्लो पेटमा आक्रमण गर्छ । यो चोट निकै तिखो हुन्छ र ह्वेल शार्कको रगत बग्न थाल्छ। यहाँ ओर्का व्हेलले शार्कलाई यसरी घुमाउँछ कि यसले तलको गहिराइमा डुब्न पनि दिँदैन । किलर ह्वेलले त्यसपछि आफ्नो शरीरका अंगहरू च्यात्छ र भित्री अंगहरू खान सुरू गर्दछ ।

Previous Post

भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाईस–२०२५’ गरिँदै

Next Post

दुई दिनभित्र मतपरिणाम आउने, प्रत्येक अपडेट आयोगको वेबसाइटमा हेर्न सकिने

सम्बन्धित खबर

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप
समाचार

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

२६ बैशाख २०८३,
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का
मनोरञ्जन

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

२६ बैशाख २०८३,
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
Load More
Next Post
उपनिर्वाचनको तयारीमा आयोग

दुई दिनभित्र मतपरिणाम आउने, प्रत्येक अपडेट आयोगको वेबसाइटमा हेर्न सकिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In