• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

    एमाले सचिवालय बैठक शुक्रबार बस्ने

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको कडा नियन्त्रण

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा विमानस्थलले उब्जायो बीआरआईको बहस

by
१९ पुस २०७९,
0
पोखरा विमानस्थलले उब्जायो बीआरआईको बहस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ्स(बीआरआईको सदस्य मुलुकका रूपमा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको थियो ।

त्यसयताका ५ वर्षमा बीआरआईअन्तर्गतका कुनै पनि परियोजना छनोट भएका छैनन् भने कार्यान्वयन सम्झौतासमेत भएको छैन । तर चीनले हिजो उद्घाटन भएको पोखरा विमानस्थलसहितका चिनियाँ परियोजना बीआरआईअन्तर्गतका नै भएको सार्वजनिक टिप्पणी गरेपछि विभिन्न कोणबाट टिप्पणी भएका छन् । बीआरआई सम्झौतामा हस्ताक्षर तथा परियोजना निर्माण प्रक्रियामा सामेल पूर्वपरराष्ट्रमन्त्रीहरुले भने चिनियाँ भनाइको खण्डन गरेका छन् ।

पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएमसी इन्जिनियरिङसँग २०७१ जेठ ८ गते ठेक्का सम्झौता भएको थियो । यसका लागि २ प्रतिशत ब्याजमा साढे २१ करोड अमेरिकी डलर ऋण सहायता लिने गरी २०१६ मार्च महिनामा चीनको एक्जिम बैंकसँग सम्झौता भएको थियो । तर, त्यसको एक वर्षपछि २०१७ मे महिनामा बीआरआई सम्झौता गरिएको थियो ।

अझ बीआरआईअन्तर्गत अघि सारिएका ९ वटा आयोजना अनुदान, ऋण वा आर्थिक साझेदारी कुन मोडलमा, कसरी सञ्चालन गरिने भन्ने नै टुंगो नै लागेको छैन । न त यस्ता आयोजना निर्माणका लागि चीनसँग संवादलाई निरन्तरता दिने संयन्त्र नै तयार छ ।

चीन जतिसक्दो चाँडो नेपाल बीआरआई कार्यान्वयनतर्फ अघि बढोस् भन्ने चाहन्छ । त्यसैका लागि चीनले आफ्नो सहयोगका परियोजना बीआरआईअन्तर्गतकै भएको भनेर टिप्पणी गरेको हुनसक्ने अनुमान पनि गरिएको छ । चीनको यस भनाई प्रति नेपालको पनि आधिकारिक धारणा अहिलेसम्म आएको छैन ।

बिआरआईअन्तर्गत नेपालले प्रस्ताव गरेका ९ वटा परियोजनामा केरुङ(काठमाडौं(लुम्बिनी रेलमार्ग, रसुवा(टोखा(छहरे सुरुङ तथा सडक मार्ग, मदन भण्डारी प्राविधिक विश्वविद्यालयलगायत उत्तर(दक्षिण कनेक्टिभिटी नै मुख्य छन् । चीनले दाबी गरेजस्तो नेपालमा सञ्चालित चिनियाँ परियोजना बीआरआईअन्तर्गतका हुन् कि होइनन् भन्नेबारेमा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने देखिन्छ ।

Previous Post

न्यूनतम साझा कार्यक्रम : परिणामभन्दा प्रचारमुखी आउने संकेत

Next Post

किमले किन गरे दोस्रो शक्तिशाली सैन्य अधिकारीलाई पदमुक्त ?

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

८ जेष्ठ २०८३,
आवाज

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

८ जेष्ठ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको कडा नियन्त्रण

८ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
समाचार

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

८ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

८ जेष्ठ २०८३,
भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
Load More
Next Post
उत्तर कोरियाले कस्तो अवस्थामा प्रयोग गर्छ परमाणु हतियार ?

किमले किन गरे दोस्रो शक्तिशाली सैन्य अधिकारीलाई पदमुक्त ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In