• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ढुङ्गेमा यातायात सञ्चालन

    ढुङ्गेमा यातायात सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

न्यूनतम साझा कार्यक्रम : परिणामभन्दा प्रचारमुखी आउने संकेत

by
१९ पुस २०७९,
0
न्यूनतम साझा कार्यक्रम : परिणामभन्दा प्रचारमुखी आउने संकेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गठबन्धन सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रम परिणाममुखीभन्दा प्रचारमुखी हुने देखिएको छ । राष्ट्रिय मुद्दामा सत्तारुढ दल चारतिर फर्कँदा जनसरोकारका सवालमा भने एकमत छन् । न्यूनतम साझा कार्यक्रममा कुन दलको चासो र प्राथमिकता के मा छ त ?

सरकारको सबैभन्दा ठुलो दल नेकपा एमालेले आर्थिक सबलीकरणलाई पहिलो प्राथमिकतामा राखेको छ । तर प्रधानमन्त्रीको दल माओवादी केन्द्रले सङ्क्रमणकालीन न्यायका मुद्दालाई टुङ्ग्याउन जोड दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सुशासन र जनसरोकारका विषयलाई अघि सारेका छन् ।

संविधान कार्यान्वयन, राष्ट्रियता र विकास निर्माणलाई न्यूनतम साझा कार्यक्रममा समावेश गर्न खोजिएको छ । शिक्षा, स्वास्थ्य, सेवा प्रवाह र नीतिगत विषय समेट्न भने सबै दल एकमत देखिएका छन् । दलगत फरक धारणालाई भने थाँती राख्ने सहमति छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने साझा नीति तथा कार्यक्रमका लागि प्रारम्भिक सूची नै बनाएको छ । नागरिकता, नेपाल प्रहरी, स्थानीय प्रशासन, सार्वजनिक खरिद, निजामती लगायतका ऐन निर्माण र परिमार्जनमा जोड दिएको छ । भ्रष्टाचार रोकथामका लागि उच्चस्तरीय समितिदेखि सरकारी कामकाजका लागि टाइम कार्डको व्यवस्था, विपन्नलाई रासन कार्डको व्यवस्था रास्वपाको मस्यौदामा छ । सरकारको अर्को दल राप्रपाले राष्ट्रियता र राष्ट्रिय एकता तथा भ्रष्टाचार रोकथामलाई केन्द्रमा राखेको छ ।

उपप्रधानमन्त्री विष्णु पौडेल संयोजक रहेको कार्यदलले पाँच दिन अर्थात् मंगलबारभित्र सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेर पेस गर्ने कार्यादेश पाएको छ । सबै दलले तयार पार्ने आआफ्नो पक्षको मस्यौदाबाट साझा रूप दिने तयारी छ । कार्यदलको संयुक्त मस्यौदालाई शीर्ष नेताले अन्तिम टुङ्गो लगाउने छन् ।

Previous Post

अल्पसंख्यकको उत्पीडन ढाकछोप गर्नु पाकिस्तानको विशेषताः प्रतिवेदन

Next Post

पोखरा विमानस्थलले उब्जायो बीआरआईको बहस

सम्बन्धित खबर

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
आवाज

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

१६ भदौ २०८३,
‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन
आवाज

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

१६ भदौ २०८३,
ढुङ्गेमा यातायात सञ्चालन
जीवन शैली

ढुङ्गेमा यातायात सञ्चालन

१६ भदौ २०८३,
Load More
Next Post
पोखरा विमानस्थलले उब्जायो बीआरआईको बहस

पोखरा विमानस्थलले उब्जायो बीआरआईको बहस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In