• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३० कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक ३० गते शुक्रबारको राशिफल

मेषः दिन राम्रो छ। तपाईंले गरेका काम सहजै अगाडि बढ्नेछन्। इज्जत बढ्नेछ। तपाईंका राशिमा चन्द्रमा पुगेकाले तपाईंको प्रशंसा हुनेछ। बौद्धिक क्षेत्रका साथीबाट सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः तपाईंको बोलीले साथी टाढा हुनसक्छन्। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रमा मन जानेछ।

मिथुनः दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। नयाँ ठाउँको यात्रा तय हुनेछ। शुभ कार्यमा सहभागी हुने मौका मिल्नेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ।

कर्कटः मन अशान्त बन्नेछ। मंगल चौथी पारेर दुबो चढाउनु राम्रो हुनेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। विपक्षी एकजुट भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने दिन आएको छ। राज्य र परिवारको तर्फबाट राम्रो साथ र सहयोग मिल्नेछ।

सिंहः दिन सहज छ। सोचेका काम सहजै बन्नेछन्। वैदेशिक रमझमले मन तान्नसक्छ। लगानी भए फाइदा हुनेछ। बौद्धिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। आफन्तसँगको भेटघाटमा रमाउने दिन छ।

कन्याः दिन राम्रो छ। विदेशमा रहेका साथीको माया पाइनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। खानपानमा ख्याल नगरेमा रोगले सताउने जोखिम हुन्छ। शिक्षाको क्षेत्रमा उपलब्धि प्राप्त गर्न कठिन हुने समय छ।

तुलाः दिन सहज छ। तपाईंले आज गरेको काम दीर्घकालीन बन्नेछ। महत्त्वपूर्ण निर्णयका लागि परिवारको साथ लिनु राम्रो हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राजनीतिक संगठनमा विपक्षीबाट जोगिएर काम गर्नुपर्ने समय छ।

वृश्चिकः दैनिक काम सामान्य ढंगले चल्नेछन्। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। साथीहरु तपाईंको विरुद्धमा सक्रिय हुनेभएकाले कम बोल्नु राम्रो हुन्छ। सानो कुराले ठुलो झन्झट आइपर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। एकल निर्णयमा भन्दा परिवारको साथमा अगाडि बढ्नु राम्रो हुन्छ।

धनुः दिन राम्रो छ। नीति क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल हुने योग छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः साथीहरु टाढा हुने जोखिम छ। बोल्दा सचेत बन्नुपर्ने समय आएको छ। पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। बौद्धिक क्षेत्रको लगानीमा फाइदा हुनेछ।

कुम्भः शुभग्रहको बहुमत रहेकाले दिन सहज छ। साथी र संगठनमा तपाईंको प्रशंसा हुनेछ। स्वास्थ्यमा सुधार आउने छ। बिहान शिवको भजन सुन्नसकेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीनः आम्दानी भन्दा खर्च बढ्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ। व्यापारको सुरुवात गरेमा स्वदेशमा भन्दा विदेशमा फाइदा हुनेछ। प्राविधिक क्षेत्रमा तपाईंले उपलब्धि प्राप्त गर्नु हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

यसरी बन्यो ‘रैँया चाँदीको…’

Next Post

देशका अधिकांश भागमा आज मौसम सफा रहने

सम्बन्धित खबर

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
फिचर-ब्यानर

संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२२ बैशाख २०८३,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

देशका अधिकांश भागमा आज मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In