• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्युबाली नेता गोञ्जालेज काठमाडौंमाः भेटे माओवादी नेता नारायणकाजीलाई

by
२७ कार्तिक २०८१,
0
क्युबाली नेता गोञ्जालेज काठमाडौंमाः भेटे माओवादी नेता नारायणकाजीलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग क्युवाली कम्युनिस्ट पार्टीका नेता फर्नान्डो गोञ्जालेजले भेट गरेका छन्। गोञ्जालेज महान अक्टोबर समाजवादी क्रान्तिको १०७औँ वार्षिकोत्सवको अवसरमा भारत हुँदै नेपाल आइपुगेका हुन्।

फर्नान्डो उनै गुप्तचर नेता हुन्, जसलाई अमेरिकाले सन् १९९८ मा पक्रेर डेढ दशकपछि सन् २०१४ मा रिहा गरेको थियो। १५ वर्षको जेल सजाय कटाएर अमेरिकी जेलबाट रिहा भएका क्युबाली ‘पाँच जासुस नेता’लाई क्युवाका तत्कालीन राष्ट्रपति राउल क्यास्ट्रोले राजधानी हवानामा स्वागत गर्दै ‘राष्ट्रनायक’ घोषणा गरेका थिए।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठसँगको भेटमा उनले दशकौँ लामो क्युवाविरुद्धको अमेरिकी प्रतिबन्ध मानवाधिकारको सिद्धान्तविपरीत रहेको दाबी गरेका छन्। मानवता-विरोधी गतिविधिको चर्को बिरोध र न्यायोचित व्यवहारको पक्षमा नेपालले निरन्तर पैरवी गरिरहेको जनाउँदै उनले नेपाली कम्युनिस्टहरूलाई धन्यवाद दिएको बताइन्छ।

क्युवाली नेता फर्नान्डोले काठमाडौँ आउनुअघि नयाँ दिल्लीमा भारतीय कम्युनिष्ट पार्टीका विभिन्न नेताहरूसँग पनि भेटघाट गरेका थिए। उनले वामपन्थीहरूको गढ मानिने जेएनयूको अन्तरक्रिया कार्यक्रममासमेत आफ्नो धारणा राखेका थिए।

नेपाल र क्युबाबीच झण्डै पाँच दशकदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ। सन् १९७५ मार्च २५ देखि कूटनीतिक सम्बन्ध रहेको क्युवा–मामिला हेर्ने जिम्मेवारी क्यानाडाको ओटावास्थित नेपाली दूतावासलाई दिइएको छ। नेपालका लागि भने क्युवाको नयाँ दिल्लीस्थित आवासीय राजदूतावासले उक्त जिम्मेवारी पाएको छ।

Previous Post

अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ : प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्य

Next Post

पूर्वमन्त्री दीपक मनाङे पक्राउ

सम्बन्धित खबर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

२६ बैशाख २०८३,
Load More
Next Post
दीपक मनाङेलाई पक्राउ गर्न प्रहरी परिचालन

पूर्वमन्त्री दीपक मनाङे पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In