• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

    कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘डान्स टिचर’ थिइन् नीता अम्बानी (फोटोफिचर)

by
२४ कार्तिक २०८१,
0
‘डान्स टिचर’ थिइन् नीता अम्बानी (फोटोफिचर)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नीता अम्बानीलाई अहिले कुनैपनि पहिचानको जरुरी छैन। उनलाई नचिन्ने सायदै छन्। उनी समाजसेवीका साथै विभिन्न संस्थाहरूमा दान पनि दिने गरेकी छन्। त्यसैले पनि उनी चर्चित छिन्।

सन् १९८५ सालमा उनले मुकेश अम्बानीसँग विवाह गरेकी थिइन्। तर त्योबेला र अहिले उनीहरूको जीवनमा धेरै परिवर्तन भएको छ।

नीता र मुकेश चर्चित जोडी हुन्। नीताले मुकेशलाई हरेक कदमहरूमा साथ दिएकी थिइन्।

आफ्नो व्यक्तिगत जीवनदेखि व्यापार–व्यवसायमा समेत नीताले मुकेशलाई साथ दिइन्। उनीहरूले धेरै संघर्ष गरिसकेपछि एउटा सन्तानको जन्म भएको थियो। तर उनीहरूले कहिलेपनि एकअर्कोको साथ छोडेनन्।

अहिले नीतालाई कुनै चिजको कमी छैन। तर कुनैबेला यस्तो पनि थियो उनी पैसा कमाउनका लागि नाच्ने गर्थिन्।

के काम गर्थिन् नीता? 

नीता दलाल मध्य परिवारमा जन्मिएकी थिइन्। उनले ब्याचलरसम्मकाे पढाइ गरिन्। त्यसपछि उनी नृत्य गर्न थालिन्। किनकी उनकाे झुकावै नृत्यप्रति थियाे। त्यहीकारण उनले सानै उमेरदेखि भरतनाट्यम सिक्न थालिन्।

उनको पिता आदित्य बिरला ग्रुप (अहिले कुमार मंगलम बिरला)को सिनियर प्रबन्धको पदमा थिए। उनले नै नीतालाई डान्स सिक्नका लागि प्रेरित गरिरहिन्।

पिताले साथ दिएअनुसार नै उनले पनि ६ वर्षकाे उमेरदेखि नाच्न थालिन। र, डान्स टिचर पनि भइन्। उनले ८०० तलबमा एउटा सानाे स्कूलमा डान्स सिकाउने गरेकी थिइन्।

तर अम्बानी परिवारकी बुहारी बनेपछि नीताको सबैभन्दा ठुलो प्रोजेक्टमा काम गर्न थालिन्। र, व्यापार–व्यवसायमा पनि जाेडिन थालिन्।

अहिले के गर्दैछिन् नीता? 

नीता अहिले विभिन्न संघ–संस्थाहरूको मालिकनी बनेकी छन्। उनी एक आर्ट कलेक्टर पनि हुन्। उनीसँग् कराेडाैं पर्ने पेन्टिङ र मूर्तिहरू पनि छन्।

यसका साथै नीता अम्बानीसँग आइपीएलको टिम पनि छ। जसको नाम मुम्बई इन्डियन्स हो। उनले सबै जिम्मेवारी सम्हालेकी छन्। अहिले उनी आफ्नो शानदार जीन्दगी जिइरहेकी छन्।

Previous Post

नयाँ आमाले स्तनपान गराउँदा ध्यान दिनुहोस् यी कुरा

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
आवाज

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

४ असार २०८३,
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
आर्थिक

कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
फिचर-ब्यानर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ असार २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

४ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In