• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    ‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

    गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के तपाईं जग्गा किन्दै हुनुहुन्छ ? यी पाँच कुरामा ध्यान दिनुहोस्

by
२३ कार्तिक २०८१,
0
के तपाईं जग्गा किन्दै हुनुहुन्छ ? यी पाँच कुरामा ध्यान दिनुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– भनिन्छ सम्पत्ति भनेपछि महादेवको पनि त्रिनेत्र हुन्छ । सायद यसैले गर्दा पनि होला अधिकांश मानिस सम्पत्ति कमाउन र जोहो गर्न लालाहित हुन्छन् ।

आफूले कमाएको सम्पत्ति त भइहाल्यो । केही व्यक्ति त अरुले कमाएको सम्पत्तिमा पनि आँखा लगाइहाल्छन् ।
यस्ता मानिसहरु तपाईंले किन्नु भएको सम्पत्तिमा पनि हक दावी गर्न आउँछन् ।

यसको लागि उनीहरुले विभिन्न बाहना बनाइरहेका हुन्छन् । केहीले त जग्गा पाउनको लागि भए पनि विभिन्न जालसाझी गरिरहेका हुन्छन् ।

कतिपय अवस्थामा त अरुले नै खरिद गरिसकेको सम्पत्तिमा हामीले लगानी गरिरहेका हुन्छौँ । जुन कुरा हामीले त्यो सम्पत्ति खरिद गरिसकेपछि मात्रै थाहा पाएका हुन्छौँ । यसका साथै केही सम्पत्ति त बजारमा एक वा बढी पटक ट्रेड गरिसकेको हुन्छ ।

जुन विभिन्न प्रयोगमा पनि आएका हुन्छन् । तर यस्तो अवस्थाबाट जोखिन सम्पत्ति खरिद गर्दा हामी सचेत हुनुपर्छ । यस्तो अवस्थामा के गर्ने त ?
विज्ञहरुका अनुसार हामीले जस्तो सुकै सम्पत्ति खरिद गर्दा राम्रोसँग परिक्षण गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा हामी साबधानी भएर काम गर्नुपर्ने हुन्छ । आज हामी तपाईंलाई सम्पत्ति खरिद गर्दा ध्यान दिनु पर्ने कुराहरुको बारेमा जानकारी दिने छौँ ।

जग्गाको मौलिक कागजातको बारेमा सोध्ने

जग्गा खरिद गर्नुअघि सोको मालिकले तपाईंलाई मौलिक कागजातहरु देखाउँदैनन् । क्षणिक रुपमा देखाए पनि सो कागज तपाईंलाई दिँदैन । तर तपाईंले उनीहरुलाई सो कागज देखाउनका लागि अनुरोध गर्न सक्नुहुन्छ । यसका साथै सम्पत्ति खरिदको लागि बैना दिएपछि सो जग्गाको मौलिक कागजात फोटोकपी गरेर पनि लिन सक्नुहुन्छ ।

यसले ती कागजातहरु वास्तविक हुन् वा होइनन् भन्नेबारे जानकारी लिन सक्नुहुन्छ । तपार्इंले धेरै सोच विचार गरेर पनि हेर्न सक्नुहुन्छ । यसबाट तपार्इंले सो जग्गा हालसम्म कति पटक किनबेच भयो, जग्गाको प्रयोग र अवस्थाबारे पनि जानकारी लिन सक्नुहुन्छ ।

जग्गाको मालिक परिक्षण गर्ने

जग्गा खरिद र बिक्रीमा मालिक अनिवार्य हुन्छ । सोही मालिकले मात्रै सम्पत्ति बेच्ने अधिकार पाएको हुन्छ । जुन उनले हकदावी गर्दै आएको हुन्छ । त्यो सम्पत्तिको मालिक को हो ?, उनले सम्पत्ति कसरी प्राप्त गरेको छ, लगायतको विषय जग्गा किन्दा हेर्नुपर्ने हुन्छ । सो सम्पत्तिको मालिकको प्रकृति कस्तो छ ?

सम्बन्धित देशको प्रावधान अनुरुप स्वामित्व ग्रहण गरेको हो या होइन त्यो बारे बुझ्न आवश्यक हुन्छ । यी कुरा सम्बन्धित कार्यालयमा गएर पनि जानकारी लिन सक्नुहुन्छ ।

बिक्रेतालाई पुष्टि गर्ने

सम्पत्तिको मालिक पुष्टि भएपछि खरिदकर्ताको बारेमा पनि आवश्यक जानकारी लिनुपर्छ । खरिदवालाले कस्तो पैसाले जग्गा खरिद गर्न लागेको हो ? त्यो सम्पत्तिमा कुनै प्रकारको सह स्वामित्व छ वा छैन ।

सो सम्पत्ति बेच्न अधिकार एक जनालाई मात्रै छ की छैन ? मानसिक रुपमा रोगीबाट खरिद गरिएको सम्पत्तिले कुने पनि समस्या पार्न सक्छ । त्यसैले विक्रेताको मानसिक अवस्थाको बारेमा पनि जानकारी लिन आवश्यक छ ।

यी कुराको परिक्षण गरिसकेपछि सम्पत्तिमा के निर्माण गर्न सकिन्छ । कसरी प्रयोग गर्न सकिन्छ भनेर पनि परिक्षण गर्न सकिन्छ । केही सम्पत्तिको मालिक र स्वामित्वको आधारमा क्लियर भए पनि प्रयोग गर्न नमिल्ने खालको पनि हुन सक्छ ।

बिक्री पत्र र चेक जाँच गर्ने

बिक्री पत्र जसमा विभिन्न सर्त अनुसारको मूल्य निर्धारण गरिएको हुन्छ । यस कागजातमा सम्पत्तिको आकार र प्रयोगको कुरा पनि उल्लेख गरिएको हुन्छ । बिक्रीपत्र बनाउँदा कागजात एकतर्फी मात्रै नहोस् भन्ने कुरालाई ध्यान दिन हुँदैन । सम्पत्ति खरिद गर्नु अघि कुनै बक्यौता तिर्न बाँकी छ की त्यो कुरालाई पनि ध्यान दिनुपर्छ ।

कब्जा प्रमाणपत्र र प्रमाणीकरण

जग्गा खरिद गर्नको लागि अन्तिम भुक्तानी गर्नुभन्दा अगाडि सो जग्गा मालिकको नाममा छ वा छैन पुन परिक्षण गर्नुहोला । यदि कुनै भाडामा लिने वा दिने काम भएको छ भने सो खरिद गर्नु अगाडि नै छोड्न लगाउनु पर्छ ।

त्यस पछि मात्रै सम्पत्तिको विक्रेताको कब्जामा भएको मान्न सकिन्छ । अझ सम्पत्ति किन्नुभन्दा अगाडि कुनै पनि दैनिक पत्रिकामा सोबारे विज्ञापन गर्नु राम्रो मानिन्छ । यसो गरेमा सम्पत्तिको सम्बन्धित व्यक्ति भएमा हकदावीसहित सम्पर्क गर्न सक्छन् ।

Previous Post

तपाईंले प्रयोग गर्ने मोबाइल स्वास्थ्यका लागि कति हानिकारक छ ? यसरी जान्नुहोस्

Next Post

यी पाँच बानी, जसले सधैँ स्वस्थ रहन मद्दत गर्छ

सम्बन्धित खबर

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
अन्तर्राष्ट्रिय

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

२४ असार २०८३,
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
आवाज

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

२४ असार २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

२४ असार २०८३,
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
आर्थिक

गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

२४ असार २०८३,
इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति
अन्तर्राष्ट्रिय

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

२४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२४ असार २०८३,
Load More
Next Post
यी पाँच बानी, जसले सधैँ स्वस्थ रहन मद्दत गर्छ

यी पाँच बानी, जसले सधैँ स्वस्थ रहन मद्दत गर्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In