• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छैटौंपटक इजरायलको प्रधानमन्त्री बने नेतन्याहु

by
१५ पुस २०७९,
0
छैटौंपटक इजरायलको प्रधानमन्त्री बने नेतन्याहु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेरुसेलम । बीबी उपनामले चर्चित तथा खारिएका राजनीतिज्ञ बेन्जामिन नेतन्याहुले छैटौंपटक इजरायलको प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् ।

संसद्‌का १२० सदस्यमध्ये ६३ जनाले नयाँ सरकारको पक्षमा विश्वासको मत दिएपछि ७३ वर्षीय नेतन्याहुले संसद्सामु प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका हुन् । विपक्षमा ५४ मत खसेको थियो । इतिहासकै चरम दक्षिणपन्थी तथा धार्मिक रुपमा कट्टर गठबन्धन सरकारको नेतृत्व गर्दै उनको सत्तामा पुनरागमन भएको हो । नयाँ सरकारको आगमनसँगै प्यालेस्टाइनीका साथसाथै इजरायलका वामपन्थीहरुमाझ एक किसिमको त्रास फैलिएको अल जजिराले टिप्पणी गरेको छ ।

यसअघि नेतन्याहु सन् १९९६ देखि १९९९ र २००९ देखि २०२१ को अवधिमा विभिन्नपटक प्रधानमन्त्री पदमा आसिन भएका थिए । मतदानअघि संसद्‌लाई सम्बोधन गर्दै नेतन्याहुले अरब( इजरायली द्वन्द्व अन्त्य गर्नु, इरानको परमाणु कार्यक्रम रोक्नु र इजरायली सेनाको क्षमता अभिवृद्धि गर्नु आफ्नो सरकारको उच्च प्राथमिकता हुने बताएका थिए ।

गत नोभेम्बर एकमा भएको संसदीय निर्वाचनमा नेतन्याहु गठबन्धनको विजयले लामो समयदेखि जारी राजनीतिक अस्थिरताको अन्त्य गर्ने अपेक्षा गरिएको छ । चार वर्षभन्दा कमको अवधिमा इजरायलमा गरिएको यो पाँचौं संसदीय निर्वाचन थियो । नेतन्याहु स्वयंविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ ।

Previous Post

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

Next Post

कम्बोडियाको क्यासिनोमा आगलागी हुँदा १२ तलाबाट हामफालेका नेपाली युवाको मृत्यु

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
कम्बोडियाको क्यासिनोमा आगलागी हुँदा १२ तलाबाट हामफालेका नेपाली युवाको मृत्यु

कम्बोडियाको क्यासिनोमा आगलागी हुँदा १२ तलाबाट हामफालेका नेपाली युवाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In