• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१४ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक १४ गते बुधबारको राशिफल

मेषः उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। पञ्चक बनाउने नाममा खर्च बढ्नेछ। माथिल्लो तहबाट सहयोग नभएर घाटा हुनेछ। सोचेर बोल्ने समय छ। आफ्ना भनिएका साथी विपक्षी कित्तामा पुग्नेछन्। परिवारको साथ र सहयोगले दिन सहज बन्नेछ।

वृषः तपाईंले राम्रो सोचेर दिएको सुझावलाई साथीहरुले गलत अर्थ लगाउने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारसँगको सम्बन्धमा तपाईंको जित हुनेछ। सोचेको काम सफल बन्नेछ।

मिथुनः सोचेका काममा अवरोध देखापर्ने दिन छ। सञ्चित धन खर्च हुनेछ। न्यायको क्षेत्रमा तपाईंले सफलता पाउने योग छ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। परिवारको साथ मिल्नेछ।

कर्कटः आफ्नै राशिमा मित्र ग्रहले परिक्रमा गरेकाले दिन राम्रो हुनेछ। दिदीबहिनीसँग भेटघाटको समय तय हुनेछ। खानपानमा ख्याल नगर्दा अचानक पुरानो रोगले सताउने जोखिम हुनसक्छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ।

सिंहः साथीभाइ सकारात्मक छन्। व्यापारको क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। तिहारको उमंग बढ्नेछ। राजनीतिक क्षेत्रमा संगठनले सेवाको अवसर दिनेछ। परिवारमा सल्लाह गरेर अगाडि बढेमा दिन सहज बन्नेछ।

कन्याः दिन राम्रो छ। पञ्चकमा तपाईंले सफलता प्राप्त गर्नुहुनेछ। दाजुभाइको सहयोग लिएर अगाडि बढ्नु राम्रो हुनेछ। विपक्षी दलमा रहेका साथीहरु शान्त भएकाले काम गर्न सहज हुनेछ। परिवारको सकारात्मक साथ र सहयोग मिल्नेछ।

तुलाः सानो गल्तीले ठुलो हल्लाखल्ला हुनेछ। सानो गल्तीकै कारण साथीले तपाईंविरुद्ध योजना बनाउने छन्। विदेशप्रति आकर्षण बढ्नेछ। मन भने अशान्त बन्ने योग छ। शिक्षा क्षेत्रमा आलस्यता बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः आम्दानीका स्रोत राम्रा छन्। खर्च कटौतीको प्रयास गर्नु राम्रो हुनेछ। रोगमाथि विजय प्राप्त गर्ने क्षमताको विकास हुनेछ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँगको सम्बन्धमा मधुरता आउनेछ।

धनुः दिन सहज छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। विपक्षी साथी सक्रिय भएकाले कर्तव्यबाट टाढा नजानु राम्रो हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। कुनै योजना बनेको भए परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ।

मकरः आज तपाईंको राशिमा शुभग्रहको बहुमत रहेको छ। आफ्नो परिवारले भन्दा बाहिरबाट सहयोग हुनेछ। तिहारको रमझमले घाटा हुनेछ। जुवा र ताजमा नबस्नु राम्रो हुने देखिन्छ।

कुम्भः साना कुराले व्यवहारमा झन्झट आइपर्नेछ। मनको कुरा सार्वजनिक गर्ने इच्छा नहुनसक्छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः निजी कार्यबाट भन्दा आफन्तको सहयोगबाट सुरुवात गरेको काममा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। खौषधीको नियमित सेवन नगर्ने बानीले रोगले सताउने जोखिम छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

‘इन्जिनियर’ बन्न चाहन्थिन् तेजस्वी प्रकाश तर…

Next Post

मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२२ अशोज २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
फिचर-ब्यानर

कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२१ अशोज २०८३,
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
आर्थिक

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

२१ अशोज २०८३,
गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
Load More
Next Post
मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In