• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    हिमपातले किसानलाई राहत

    हिमपातले किसानलाई राहत

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मलाइकाले गरिन् दोस्रो विवाहको घोषणा

by
१५ पुस २०७९,
0
मलाइकाले गरिन् दोस्रो विवाहको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा यतिबेला आफ्नो शो ‘मुभिङ इन विथ मलाइका’ का कारण प्रायस् चर्चामा रहने गरेकी छिन् ।

यस शोमा मलाइकाले आफ्नो जीवनसँग जोडिएको रोचक कुराहरु साझा गर्छिन् । डिज्नी प्लस हटस्टारमा आउने त्यस शोको हालैको एपिसोडमा मलाइकाले आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित एउटा रोचक खुलासा गरिन् ।

जानकारी अनुसार उनी छिट्टै बिहे गर्दैछिन् । त्यस एपिसोडमा मलाइका आफ्नी बहिनी अमृता अरोडासँग कुरा गर्दैछिन् । सो एपिसोडमा दुवै दिदीबहिनी रेस्टुरेन्टमा गएका छन् ।

रेस्टुरेन्टमा प्रवेश गर्ने बित्तिकै मलाइकालाई त्यहाँको दृश्य यति धेरै मन पर्छ कि उनले अमृतालाई आफ्नो फोटो लिन भन्छिन् । अमृताले आफ्नी दिदीका केही तस्बिरहरू क्लिक गर्छिन् । तर अमृतालाई तस्बिरहरू लिन चासो लाग्दैन्, मलाइकाले सोध्दा उनले सीधा जवाफ दिइन्, ‘हामी यहाँ रमाइलो गर्न आएका हौं ।’

त्यसपछि दुवै जना रेस्टुरेन्टमा बस्छन् र आ–आफ्नो लागि पेय पर्दाथ मगाउँछन् । यसैबीच अमृताको नजर मलाइकाको हातमा रहेको ब्रेसलेटमा जान्छ । त्यसपछि अमृताले आफ्नी दिदीलाई यो साँच्चै अचम्मको छ भनिन् । बहिनीसँग मलाइकाले त्यो हिरा भएको बताइन् ।

मलाइकाको ब्रेसलेटको तारिफ गर्दै गर्दा अमृतालाई अचानक आमाको हिराको ब्रेसलेट याद आयो । आमाले त्यो ब्रेसलेट आफ्नी सबैभन्दा प्यारी छोरीलाई दिने कुरा भनेको भन्दै अमृता दिदीलाई सुनाउँछिन् । मलाइकाले बहिनीलाई जिस्काउँदै भनिन्, ‘तिमी उनको मनपर्ने छोरी हौँ ।’

तर, यही बीचमा उनले अचानक आफ्नो विवाहको पनि कुरा निकालिन् । अमृता भन्छिन्, ‘यदि तिमीलाई पनि ब्रेसलेट ९आमाको० चाहिएको छ भने मसँग सेयर गर्न सक्नुहुन्छ ।’ मलाइका भन्छिन्, ‘होइन १ तिमी आमाको मनपर्ने छोरी हो ।’ दिदीको अनुहारको बदलिँदो भाव देखेर अमृताले भनिन्, ‘किन यति गम्भीर हुँदैछ्यौँ । म पनि आमाको प्रिय हुँ र तिमी पनि । केवल ब्रेसलेट मैले लिन जाँदैछु ।’

यसबारे मलाइका भन्छिन्, ‘म अलि टच छु, त्यसैले गम्भीर छु । उसै पनि, म छिट्टै विवाह गर्न जाँदैछु । त्यसैले, म ब्रेसलेटको हकदार छु ।’ यसबाट के कुरा स्पष्ट हुन्छ भने अंग्रेजी नयाँ वर्ष २०२३ मा मलाइका दोस्रो विवाह गर्ने तयारीमा छिन् । उनले यसबारेमा आधिकारिक घोषणा कहिले गर्छिन् त्यो भने हेर्नुपर्छ ।

Previous Post

चलचित्र विकास बोर्ड महिला सशक्तीकरण समिति सदस्यमा पूजा शर्मा

Next Post

आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय

सम्बन्धित खबर

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै
आवाज

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

८ चैत्र २०८२,
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
आवाज

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

८ चैत्र २०८२,
मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण
आवाज

मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

८ चैत्र २०८२,
हिमपातले किसानलाई राहत
आर्थिक

हिमपातले किसानलाई राहत

८ चैत्र २०८२,
रसुवा अस्पतालद्वारा सेवा विस्तार
आवाज

रसुवा अस्पतालद्वारा सेवा विस्तार

८ चैत्र २०८२,
आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’
आर्थिक

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

८ चैत्र २०८२,
Load More
Next Post
सुकीलाई २३ वर्षको जेल, अस्ट्रेलियाली अर्थशास्त्रीलाई तीन वर्षको सजाय

आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In