• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बंगलादेशको विषयमा रुस र अमेरिका किन भए आमने सामने ?

by
१५ पुस २०७९,
0
बंगलादेशको विषयमा रुस र अमेरिका किन भए आमने सामने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बंगलादेश अचानक अमेरिका र रुसबीचको शब्दयुद्धको केन्द्रबिन्दु बनेको छ । बंगलादेशको आन्तरिक मामिलामा ढाकास्थित दुवै देशका दूतावासको हस्तक्षेपलाई लिएर विवाद उत्पन्न भएको हो ।

डिसेम्बर १४ मा सुरु भएको यो विवाद अहिलेसम्म रोकिएको छैन । १४ डिसेम्बरमा, ढाकाका लागि अमेरिकी राजदूतले विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० का बेपत्ता नेताको घरमा गएका थिए । बीएनपी नेतालाई २०१३ मा जबरजस्ती बेपत्ता पारिएको आरोप छ । त्यसयता उनी घर फर्किएका छैनन् । यस अवधिभर बंगलादेशमा प्रधानमन्त्री शेख हसिना वाजेदको नेतृत्वमा अवामी लिगको शासन थियो ।

यस विषयमा अमेरिकाले अहिले कडा प्रतिक्रिया दिएको छ । ढाकास्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै बंगलादेश सरकारसँग उच्च तहमा यो मुद्दा उठाएको जनाएको छ । वासिङ्टनस्थित बंगलादेशको दूतावास अगाडि पनि यो मुद्दा उठाइएको थियो । अमेरिकी दूतावासले ‘सबै मानवअधिकार उल्लङ्घनलाई गम्भीरताका साथ लिने’ भनेको छ। दूतावासले मानवअधिकार संगठनहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ ।

दूतावासको यो पहलप्रति रुसले कडा प्रतिक्रिया दिएको छ । उनले अमेरिकी दूतावासको यस गतिविधिले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको अमेरिकी दाबीको पर्दाफास भएको बताए । रुसी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बंगलादेशजस्ता देशले आफ्नो विदेश र आन्तरिक नीति अरु कुनै देशको निर्देशनअनुसार नभई आफ्नो राष्ट्रिय स्वार्थ पूरा गर्नका लागि तय गर्छन् ।’

त्यसको भोलिपल्ट अमेरिकी दूतावासले रुसी बयानको जवाफ दियो । उनले एक विज्ञप्तिमा भनेका छन्, ‘के रुसको यो वार्ता युक्रेनमा पनि लागू हुन्छ रु’ उनले यस वर्ष फेब्रुअरीमा युक्रेनमा रुसले सुरु गरेको विशेष सैन्य कारबाहीलाई संकेत गर्दै थिए ।

विश्लेषकहरूका अनुसार यी दुई देशबीचको यो टकराव महत्वपूर्ण मोडमा आएको हो । बीएनपीले हालै प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध ठूलो जनप्रदर्शन गरेको छ । यसैबीच यस क्षेत्रमा आफ्नो प्रभाव बढाउने दौडमा संलग्न दुई देशले बंगलादेशलाई आफ्नो भिडन्तको स्थल बनाएका छन् । बंगलादेशका लागि अमेरिका प्रमुख व्यापारिक साझेदार भएकोले निकै महत्वपूर्ण छ । पहिले रुस बंगलादेशका लागि त्यति महत्वपूर्ण थिएन तर हालै बंगलादेशले रुसबाट सस्तोमा कच्चा तेल लिन पहल गरिरहेको छ । अमेरिका र रुस दुवैले बंगलादेशको यो कठिन अवस्थाको फाइदा उठाउने प्रयास गरिरहेको बुझिएको छ ।

अमेरिकाको इलिनोइस स्टेट युनिभर्सिटीका प्रोफेसर अली रियाजले निक्की एशिया डट कमसँग कुरा गर्दै भने( ‘बंगलादेशमा देखिएको शब्दयुद्ध विश्व शक्तिहरूको प्रतिस्पर्धाको परिणाम हो । यसले बंगलादेशको विदेश नीतिसामु चुनौती खडा गरेको छ । जे होस्, यो घटनाक्रमले आन्तरिक राजनीतिमा पनि प्रभाव पार्नेछ ।’

यसैबीच रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकाले बंगलादेशमा बारम्बार हस्तक्षेप गर्ने गरेको बताएकी छन् । मानवअधिकारको नाममा विभिन्न देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोज्छन् । जाखारोभाले बेलायत र जर्मनीका दूतावासले पनि यस्तै भूमिका खेल्ने गरेको प्रतिक्रिया दिएकी छन् ।

Previous Post

सन्त कबीरका जीवन बदल्ने अमर वाणीहरुः पढौं र मनन गरौं

Next Post

लाइसेन्स छाप्न ‘मास प्रिन्टर’ खरिद गर्दै सरकार

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
लाइसेन्स छाप्न ‘मास प्रिन्टर’ खरिद गर्दै सरकार

लाइसेन्स छाप्न ‘मास प्रिन्टर’ खरिद गर्दै सरकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In