• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ब्रिक्स सम्मेलनमा सहभागिता जनाएपछि जेलेन्स्कीद्वारा यूएनका महासचिव गुटेरेसको किभ भ्रमण रद्द

by
१० कार्तिक २०८१,
0
ब्रिक्स सम्मेलनमा सहभागिता जनाएपछि जेलेन्स्कीद्वारा यूएनका महासचिव गुटेरेसको किभ भ्रमण रद्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियको गुटेरेसको किभ भ्रमण रद्द गर्नुभएको छ ।

हालै रुसको कजानमा रुसद्वारा आयोजित १६ औँ ब्रिक्स सम्मेलनमा राष्ट्रसंघका महासचिवले सहभागिता जनाउनुभएको कारण उहाँको युक्रेन भ्रमण राष्ट्रपति जेलेन्स्कीले रद्द गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको राष्ट्रपति कार्यालयलका उच्च स्रोतले यस विषयको पुष्टि गरेको हो ।

कजानमा आयोजित ब्रिक्स सम्मेलनपछि महासचिव गुटेरेस युक्रेन भ्रमण गर्ने कार्यतालिका रहेको तर उहाँको ब्रिक्स सम्मेलनमा उपस्थितीले अन्तर्राष्ट्रिय कानुनको अपमान भएको कारण जेलेन्स्कीले उहाँको भ्रमण रद्द गर्नुभएको उच्च स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्रिक्स सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग महासचिव गुटेरेसले गरेको वार्ताले युक्रेनमा रुसी आक्रमण, राष्ट्रसंघीय बडा पत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको कारण युक्रेनी राष्ट्रपतिले यस्तो कदम चाल्नुभएको बताइएको छ । सम्मेलनमा गुटेरेसले पुटिनसमक्ष रुस–युक्रेन युद्धको अन्त्य गर्न आह्वान गर्दै न्यायपूर्ण शान्तिको आवश्यक कदम चाल्न आग्रह गर्नुभएको थियो । तर, ब्रिक्स सम्मेलनमा उहाँको सहभागिताले युक्रेनमा आक्रोश उत्पन्न गराएको बताइएको छ ।

पुटिनसँगको दुईपक्षीय वार्ताअघि नै युक्रेनी विदेश मन्त्रालयले गुटेरेसको आलोचना गर्दै उहाँले गत जुनमा स्विट्ल्यान्ड युक्रेनद्वारा आयोजना गरिएको शन्ति शिखर सम्मेलनमा भाग नलिएको भन्दै आपत्ती जनाएको थियो । साथै गुटेरेसद्वारा यो गलत छनौट भएको विदेश मन्त्रालयले जनाएको थियो ।

रुस र युक्रेनबीचको युद्ध भने जारी नै छ । यसअघि इरानले इजरायलमाथि गरेको आक्रमणको विषयमा महासचिवले आपत्ती नजाएको भन्दै इजरायलले गुटेरेसको इजरायल भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ ।

Previous Post

पूर्वीनाकाबाट पर्यटक आगमन बढ्यो

Next Post

मुस्ताङको सौन्दर्य चित्रमा

सम्बन्धित खबर

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

२१ फाल्गुन २०८२,
कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान
आवाज

कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
आवाज

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

२१ फाल्गुन २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
फिचर-ब्यानर

रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

२१ फाल्गुन २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशका अधिकांश भागमा आज मौसम सफा रहने

२१ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२१ फाल्गुन २०८२,
Load More
Next Post
मुस्ताङको सौन्दर्य चित्रमा

मुस्ताङको सौन्दर्य चित्रमा

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In