घीउकुमारीको लेदो तत्काल लाउने ।
घीउकुमारी नपाए गोलभेँडा लगाउने ।
ल्वाङ थिचेर तिलको तेलाम पकाउने र लेदो लगाउने ।
कुखुराको फुल फोरेर लाउने ।
फोका निस्केर भित्र पोलेको भए पिपलको बोक्रा पिसेर घीउसित मिसाएर लाउने ।
फोका ननिस्केको र घाउ नभएको भए नुन पिसेर लेप लगाउने, घाउ भएको भए गुम्पातीका मुन्टा थिचेर लेप लगाउने ।
चिसो पानीमा डुबाउने ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट













