• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
९ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक ९ गते शुक्रबारको राशिफल

मेषः चन्द्रमा गलत ठाउँमा भएकाले सोचेको काम नबन्ने जोखिम छ। ठुलो काममा हात नलगाउनु राम्रो हुनेछ। परिवारको तर्फबाट गरेको काम मात्र बन्ने योग छ। गम्भीर रोगको जोखिम भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ। सुरक्षा क्षेत्रको जिम्मेवारीमा भए बढुवा हुनेछ।

वृषः समाज र परिवारमा थोरै बोलेर जित्ने दिन छ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। पुरानो रोगले भन्दा नयाँ रोगले सताउने भएकाले सचेत बन्नुपर्नेछ।

मिथुनः धनलक्ष्मी योग रहेकाले लगानीमा हिम्मत गरेमा व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षामा फाइदा हुनेछ। धार्मिक क्षेत्रमा आस्था घट्ने सम्भावना छ। बन्धुको सहयोगले दिन रमाइलो बन्नेछ।

कर्कटः दिन राम्रो छ। राजनीतिक संगठनमा तपाईंको पहुँच विस्तार हुनेछ। साथीभाइ दाहिना भएकाले काम गर्न सहज वातावरण बन्नेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः वैदेशिक रमझमले मन अशान्त बन्नेछ। मिल्ने साथीसँगको सहकार्य सफल बन्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम देखिन्छ। परिवारमा मायाले घात गर्ने खतरा छ। व्यापारमा घाटा हुने भएकाले सचेत बन्नुपर्नेछ।

कन्याः अरुलाई भड्काएर दिन सफल बन्नेछ। बन्धुको साथ मिल्नेछ। रोगको उपचारमा भए लाभ लिने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्ने दिन छ।

तुलाः प्रतिस्पर्धी संगठित भएकाले सचेत बन्नु राम्रो हुनेछ। गला र कलाको प्रदर्शन गर्ने कुरामा सफलता मिल्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट हुने सहयोगले काम बन्नेछ। परिवारको साथ मिल्नेछ।

वृश्चिकः बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक संगठनमा राम्रो काम गर्ने प्रयास गर्नुपर्नेछ। व्यापारमा हात नबढाएको राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।

धनुः आज मनमा खटपटी बढ्नेछ। सोचेको काममा अवरोध हुनेछ। सहकार्यबाट अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। कानुनी पर्खाइमा भए न्याय मिल्ने दिन छ। भाग्यस्थानमा शुभग्रह भएकाले शान्त भएर अगाडि बढ्नु राम्रो हुनेछ।

मकरः अन्त्य साढेसाती दशा चलिरहेको छ। लगानीका क्षेत्र परिवर्तन गर्नुपर्ने देखिन्छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः मध्य साढेसाती दशा चलिरहेको छ। मन अशान्त बन्नेछ। लगानीको क्षेत्रमा घाटा हुनेछ। साथीभाइले असहयोग गर्नेछन्। यस्तो अवरोध रोक्न बिहान उठेर शिवको भजन सुन्ने र वरपिपलको दर्शन गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा भने मेहनतको फल प्राप्त हुनेछ।

मीनः प्राविधिक शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। खानपानमा ख्याल गर्नुपर्नेछ। राजनीतिक संगठनमा तपाईंको नाम रहनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।

Previous Post

अभिषेकको पछिल्लो भिडियोले सामाजिक सञ्जालमा हलचल, उनले भने– ‘म कुरा गर्न चाहन्छु’

Next Post

कोशी प्रदेशमा ‘दाना’ चक्रवातको असर, यी स्थानमा वर्षाको सम्भावना

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, औसतभन्दा बढी वर्षा हुने

कोशी प्रदेशमा ‘दाना’ चक्रवातको असर, यी स्थानमा वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In