• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आहारारा गोल्डकममा धरानको विजयी शुरुवात

by
१४ पुस २०७९,
0
आहारारा गोल्डकममा धरानको विजयी शुरुवात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १४ पुस । पोखरामा शुरु २२ औँ आहारारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले बिजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा बिहीबारदेखि शुरु खेलमा धरानले आयोजक साहारालाई १–० ले पराजित गरेको हो । खेलको चौथो मिनेटमा धरान फुटबल क्लबले पाएको फ्रिकिक अवसर नै गोलमा परिणत भएपछि धरानले सहारा क्लबमाथि ऐतिहासिक जित दर्ता गर्यो ।

१२ वर्षपछि पोखरा रंगशालामा यी दुईको भेट हुदाँ पूर्वेली क्लब धरानले सहारामाथि यसअघिका दुई हारको श्रृखंलाको समेत अन्त्य गरेको छपहिलो हाफको चौथो मिनेटमा नै पाएको फ्रि किकलाई धरानका प्रकाश बुढाथोकीले गोल गर्दै साहारा विरुद्ध १–० को अग्रता लिन सफल बने । जुन गोल नै धरानलाई जीत हात पार्न निर्णायक बन्यो ।

पोखराको मैदानमा सहारा र धरान बीच तेस्रो पटक उदघाटन भिडन्त थियो । २०६८ सालमा धरान र सहारा क्लब उदघाटनका प्रतिस्पर्धी बनेका थिए । दोस्रो हाफमा आयोजक साहाराले केही अवसर पाएको भएपनि नतिजा निकाल्न भने सकेन । गोल्डकपको दोस्रो दिन पुस १७ गते शुक्रबार नेपाल पुलिस क्लब र चर्च ब्वाईज बीच प्रतिस्पर्धा हुने छ ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको उदघाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरे । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै साँझमा पनि विमान अवतरण हुने भन्दै साँझकै समयमा फुटबल खेलाउने तर्फ आवश्यक सहयोग महानगरपालिकाले गर्ने प्रतिबद्धता जनाए । ‘स्पोर्टस टुरिज्म आजको आश्यकता हो ’ महानगरप्रमुख आचार्यले भने–‘त्यसको लागि महानगरको साथ रहने छ ।’

प्रतियोगिता उदघाटन समारोहमै वर्ष उत्कृृष्ठ फुटबलरबाट नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङलाई सम्मानित गरिएको थियो । उनलाई नगद ५० हजार राशिसहित दोसल्ला ओढाई सम्मान गरियो । गोल्ड कपमा विजेता टिमले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने छ ।

Previous Post

गण्डकी प्रदेश सभा सदस्यले लिए सपथ

Next Post

१९ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स अन्तिम चरणका खेल सम्पन्न

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
१९ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स अन्तिम चरणका खेल सम्पन्न

१९ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स अन्तिम चरणका खेल सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In