• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रक चालकको मृत्युपछि दुर्गा प्रसाईका समर्थकमाथि ज्यान मार्ने मुद्दा

by
२२ अशोज २०८१,
0
ट्रक चालकको मृत्युपछि दुर्गा प्रसाईका समर्थकमाथि ज्यान मार्ने मुद्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आगजनी गरिएको ट्रक चालकको मृत्यु भएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईका ८ जना समर्थकमाथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको छ।

जसमा झापाको हल्दीबारी–१ स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने प्रसाईं नेतृत्वको अभियानको भ्रातृ संगठन नागरिक सुरक्षा बल (पीडीएफ) का झापा संयोजक भिम तुम्बापो लिम्बू, पीडीएफका सहसचिव बिर्तामोड– ७ बस्ने सुरेश चौधरी, पीडीएफका सदस्यहरु हल्दीबारी–१ बस्ने विवस लिम्बू, बुद्धशान्ति –४ बस्ने बलिहाङ माबो लिम्बू, पीडीएफका मेचीनगर इन्चार्ज मेचीनगर– ६ बस्ने राजेश महत, पीडीएफका कोषाध्यक्ष अर्जुनधारा– ९ बस्ने रुद्र भुजेल, पीडीएफका सल्लाहकार हल्दीबारी– १ बस्ने विरबहादुर गुरुङ र पीडीएफका सदस्य बिर्तामोड– ३ बस्ने उदय लिम्बू रहेका छन्।

झापा जिल्ला अदालतबाट आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिई अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पोदो रायको असोज १९ गते मृत्यु भएपछि सो सम्बन्धमा कानुन बमोजिम कर्तव्य ज्यानमा समेत थप कार्वाही अगाडि बढाइएको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले बताए।

उनीहरूले असोज ६ गते राति साढे १० बजे कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकेर नेपालको सिराहातर्फ गइरहेको कुमार महतोले चलाएको युपी ५७ एटी ४४९३ न. को भारतीय ट्रक र सोही रातिको बिहान साढे २ बजे बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टि–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पोदो रायले चलाएको डब्लुबी ७३ ई ३०५६ न. को अर्काे भारतीय ट्रकमा आगजनी गरेका थिए।

मोटरसाइकलमा आएका प्रसाईंका कार्यकर्ताले ट्रक चालकलाई मार्ने उद्धेश्यले प्लाष्टिकको बोतलमा बोकेको पेट्रोलमा आगो लगाएर (पेट्रोल बम) ट्रकको क्याबिनमा प्रहार गरी आगजनी गरेका थिए। ट्रक चालक कुमार महतो घाइते भई भाग्न सफल भएका थिए भने अर्का ट्रक चालक पोदो राय जलेर गम्भीर घाइते भएका थिए।

रायलाई बीएण्डसी अस्पतालमा उपचार गरी थप उपचारको लागि भारतको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

भारतीय ट्रक चालकको मृत्यु भएपछि उनका आफन्तहरुले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए।

भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी मृतकको शव नेपाल पठाएको थियो। प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी प्रहरीले शव आफन्तलाई जिम्मा लगाएको छ।

Previous Post

मन्त्रीहरु बाढी–पहिरो प्रभावित क्षेत्रमा, मृत्तकको संख्या २४६ पुग्यो

Next Post

न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौँबाट भैरहवा उडान गर्ने

सम्बन्धित खबर

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज
आवाज

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

१५ अशोज २०८३,
Load More
Next Post
न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौँबाट भैरहवा उडान गर्ने

न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौँबाट भैरहवा उडान गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In