• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२१ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज २१ गते सोमबारको राशिफल

मेषः मनमा खराब भावना आउन सक्छन्। लगानीको क्षेत्रमा घाटा हुनेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ। राजनीतिक संगठनमा एक्लो भएको महसुस हुनेछ। राज्यको तर्फबाट त्रास बढ्नेछ।

वृषः बोल्दा सचेत बन्नुपर्ने दिन छ। परिवारमा भने रमाइलो भेटघाट हुनेछ। यात्रा गर्ने योग छ। परिवारसँग घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ।

मिथुनः आफन्तबाट असहयोग प्राप्त हुनेछ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। आज स्कन्दमाताको पूजा गर्न सके सुख र शान्ति मिल्नेछ। परिवारको सम्बन्ध सहज बन्ने योग छ।

कर्कटः खर्च बढ्नेछ। मन अशान्त बन्नेछ। स्वार्थीपन बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। व्यापारमा फाइदा हुने दिन छ। परिवारमा शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

सिंहः सञ्चित धन खर्च हुँदा मन उदास बन्नेछ। लामो यात्रा तय हुनेछ। खानपानमा समस्या बढ्ने दिन छ। दाजुभाइले भने साथ दिनेछन्। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

कन्याः दाजु र बन्धुको सहयोग मिल्नेछ। कानुनी उपचारमा लागेको भए तपाईंको पक्षमा निर्णय हुनेछ। कृषि क्षेत्रमा नाफा हुनेछ। फलफूलको व्यापार गर्नु राम्रो होला। चाडपर्वको दौडधुपले सताउने देखिन्छ।

तुलाः रुपको घमण्डले साथीहरु टाढा हुनेछन्। भौतिक संस्कार ओझेलमा पर्नेछन्। राजनीतिक संगठनको आडमा महत्त्वपूर्ण जिम्मेवारी मिल्नेछ। समाजसेवामा अवसर मिल्नेछ। तपाईं परोपकारमा लाग्दा परिवारमा भने खटपटी बढ्नेछ।

विश्चिकः धर्ममा समय र पैसा खर्च गर्ने दिन आएको छ। तपाईंको राशिमा चन्द्रमा भएकाले दिन राम्रो छ। परिवारमा रमाइलो घुमघाम हुनसक्छ। दाजुभाइले सहयोग गर्नेछन्। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

धनुः दिन रमाइलो छ। पुराना साथीबाट नयाँनयाँ ठाउँको यात्रा तय हुनेछ। धार्मिक क्षेत्रमा पुग्ने अवसर मिल्नेछ। व्यापारको नाममा कालोबजारीको आरोप लाग्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारसँगकोसम्बन्ध कसिलो बन्नेछ।

मकरः अन्त्य साढेसातीको दशा चले पनि तपाईंमा शुभ ग्रहको बहुमत छ। सोचेका काम बन्नेछन्। व्यापारमा घाटा हुनसक्छ। ठुलो व्यापारमा हात नलगाउनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः बोल्नु अगाडि ख्याल गर्नुपर्नेछ। मन अशान्त बन्नेछ। व्यवहारमा झन्झट अइपर्नसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा परिवारमा भने मेलमिलाप हुनेछ।

मीनः पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ। अनुत्पादक क्षेत्रमा खर्च बढ्ने भएकाले लगानी गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। समाजसेवा र राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ। प्राविधिक क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

स्क्रिप्ट सुनेकाे २० मिनेटमै ‘ज्वाइँ साब’मा काम गर्न सहमत भएँ- निती शाह

Next Post

आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In