• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किसानका पीडा बुझिदिने कसले ?

    किसानका पीडा बुझिदिने कसले ?

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

    हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

    सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

    सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

    रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

    काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

होटल एभरेस्टको किचनमा म्याद गुज्रेका सामान, बसेरा होटल अत्याधिक महङ्गो

by
१५ अशोज २०८१,
0
होटल एभरेस्टको किचनमा म्याद गुज्रेका सामान, बसेरा होटल अत्याधिक महङ्गो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।सरकारले नयाँ बानेश्वरस्थित फाइभ स्टार होटेल एभरेष्ट र बबरमहलस्थित बुटिक होटेल बसेरालाई तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ।

एभरेष्ट होटेलको किचनमा मिति गुज्रेका सामान फेला परेको र बबरमहलस्थित बसेरा होटेलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेकाले दुबैलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नगद जरिवाना तिराएको हो।

बबरमहलस्थित बसेरा होटलमाअधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका सामान फेला परेको छ ।

यसैगरी विभागले मंगलबार डा. इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ। खरीद बिल बिजक नराखेर कानून उल्लंघन गरेको भन्दै विभागले कारबाही गरेको हो।

यसअघि विभागले जिम्बु थकाली रेस्टुरेस्टलाई बढी मूल्यमा पानी बेचेको भन्दै ३ लाख रुपैयाँ जरिवाना गराएको थियो।

Previous Post

३ महिनादेखि बागलुङका अधिकांश ग्रामीण सडक ठप्प

Next Post

आफ्ना नागरिकलाई लेबनान छोड्न अष्ट्रेलियाको आग्रह

सम्बन्धित खबर

किसानका पीडा बुझिदिने कसले ?
फिचर-ब्यानर

किसानका पीडा बुझिदिने कसले ?

३० जेष्ठ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
फिचर-ब्यानर

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

३० जेष्ठ २०८३,
हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र
फिचर-ब्यानर

हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

३० जेष्ठ २०८३,
सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा
फिचर-ब्यानर

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

३० जेष्ठ २०८३,
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित
आवाज

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

३० जेष्ठ २०८३,
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
फिचर-ब्यानर

काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

३० जेष्ठ २०८३,
Load More
Next Post
अष्ट्रेलियाको न्यूनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

आफ्ना नागरिकलाई लेबनान छोड्न अष्ट्रेलियाको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In