• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१५ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२०८१ साल असोज १५ गते मंगलबारको राशिफल

मेषः शुभ ग्रहको बहुमत छ। सामाजिक र राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। राजनीतिक संगठनको साथ लिएमा महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँगको सम्बन्धमा सचेत बन्नु राम्रो हुनेछ।

वृषः बोल्नेक्रममा अप्रिय शब्द सार्वजनिक हुने भएकाले जवाफदेही हुनुपर्नेछ। धन कमाउने अवसर प्राप्त हुनेछ। वैदेशिक लगानीमा प्रगति हुनेछ।लगानी गरेको भए सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

मिथुनः झन्झटिला कामले मन अशान्त बन्ने जोखिम छ। आफूले आफूलाई बुझाउने प्रयास गर्नुपर्छ। लगानीका क्षेत्रमध्ये शिक्षामा प्रगति हुनेछ।परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ।

कर्कटः धनलक्ष्मी योग परेको छ। आजको लगानीबाट खुशी मिल्नेछ। शनिदेवको प्रभावले मन अशान्त बन्नेछ। बिहानै शिव भजन सुन्न सकेमा दिन शान्त बन्नेछ। परिवारमा तपाईंको कुरा नबिक्ने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ।

सिंहः वैदेशिक क्षेत्रमा लगानी गर्नुभएको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। मिठो खाने अवसर हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

कन्याः पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। लगानी गरेको क्षेत्रबाट आम्दानी बढ्नेछ। बलले भन्दा बुद्धिले गरेको काम सफल बन्नेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः आज सुरु गरेको काम सफल बन्नेछ। राज्यको उच्च ओहोदाबाट साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। आफ्नो कार्यशैलीको आलोचना हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा बौद्धिक टकराब हुनेछ।

वृश्चिकः भाग्यको स्थानमा चन्दमाले भ्रमण गर्दैछन्। हरेक ठाउँबाट आम्दानी हुनेछ। मनलाई शान्त बनाउने प्रयास गर्नुपर्ने देखिन्छ। शनिदेवको गलत प्रभावबाट बच्न गणेशको भजन सुन्नु राम्रो हुनेछ।

धनुः राम्रो र शुद्ध भावनाको उदय हुनेछ। नयाँनयाँ ठाउँको यात्रा तय हुनेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमै विकल्प भेटिनेछन्। परिवारले तपाईंले थालेको व्यवसायमा साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः मन अशान्त बन्नेछ। सञ्चित धन देखेर जलन हुनेहरु संगठित हुनेछन्। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ।
परिवारमा बढी विश्वास गर्दा धोका हुने जोखिम हरेको छ।

कुम्भः बोल्दा सचेत बन्नुपर्ने दिन छ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले जटिल समस्या हुनसक्छ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः ठुलो लगानी नगर्नु राम्रो हुनेछ। सामान्य ढंगले दैनिकी सञ्चालन गर्नु राम्रो हुनेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ।

Previous Post

अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड

Next Post

मनसुनीको वायुको प्रभाव कायमै : आज यी प्रदेशमा वर्षाको सम्भावना

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
धार्मिक महत्वको वर औषधीय गुणले पनि भरिपूर्ण

मनसुनीको वायुको प्रभाव कायमै : आज यी प्रदेशमा वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In