• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

    काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गरिब एसियाली राष्ट्रहरूलाई लक्षित गर्दै चिनियाँ मानव तस्करहरू

by
१२ पुस २०७९,
0
गरिब एसियाली राष्ट्रहरूलाई लक्षित गर्दै चिनियाँ मानव तस्करहरू

From a TV documentary about the Pakistan-China bride trafficking. From Twitter.

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीन मानव तस्करीको व्यापक व्यापारका लागि बिश्वभरि नै परिचित छ, तर अब यो मानव तस्करको चीनको सञ्जाल चीन बाहिर पनि धेरै सक्रिय भइसकेको छ । चिनियाँ मानव तस्करहरूले हालैका वर्षहरूमा चीन बाहिर आफ्नो सञ्जाल विस्तार गरेका तथ्यहरु बिभिन्न अनुसन्धान र समाचार रिपोर्टहरू प्रकट गरेका छन्। तस्करहरूले गरिब एसियाली राष्ट्रका मानिसहरूलाई रोजगारीको नाममा चीनमा बसाइँ सर्ने प्रलोभन दिएर बेच्ने वा ठगेर जबरजस्ती विवाह वा वेश्यावृत्ति वा दासत्व र अन्य प्रकारका गैरकानूनी गतिविधिका लागि बेच्ने गरेको पाइएको छ। चीनमा यस्ता बेचबिखन भएका मानिसहरूलाई अंग तस्करका लागि मारिने डरलाग्दो दाबीहरू पनि छन्।

यस विषयको पछिल्लो घटनाक्रम नेपालबाट आएको छ जहाँ स्थानीय अधिकारीहरूले दुई चिनियाँ नागरिकलाई पक्राउ गरेका छन्। पक्राउ परेका यी चिनियाँ नागरिकहरूले १० जना नेपालीलाई राम्रो काम दिने वाचा गरेका थिए तर पछि ति नेपालीहरु लाई चीनमा अवैध काम गर्न बाध्य पारिएका थिए। नेपाल मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले उद्धार गरिएका महिला तथा युवतीहरूको अनुसन्धानले नेपालबाट बेहुलीका रूपमा चीन लैजाने अधिकांश युवतीलाई वेश्यावृत्तिमा लगाइने गरेको देखिएको बताएका छन् । सन् २०१९ मा पनि नेपाल प्रहरीले बिहेको बहानामा नेपाली युवतीहरूलाई चीनमा बेचबिखन गरेको आरोपमा १० जनालाई पक्राउ गरे पनि यथार्थमा उनीहरूलाई घरेलु कामदार र यौनदासीका रूपमा प्रयोग गरेको तथ्य आएको थियो। चीनमा तस्करीमा परेका नेपालीको चीनस्थित नेपाली दूतावासले पटक–पटक उद्धार गरेको छ ।

चिनियाँ तस्करहरू प्रायः सरकारी राडारबाट उम्कन्छन् किनभने तिनीहरू नियमहरू तोड्न र प्रक्रियाहरू पन्छाउन खप्पीस हुन्छन् । अधिकांश चिनियाँ नागरिकहरूले सबै कानुनी प्रक्रियाहरू पालना गरेर नेपाली महिलाहरूलाई चीन लैजाने भएपनि यी महिलाहरू यौन दासी वा बेतलबी कामदारको रूपमा प्रयोग हुने उच्च जोखिममा भएको महिला तथा बालबालिका बेचबिखन विरुद्धको गठबन्धनको अध्यक्ष डा अञ्जना शाक्य बताउनुहुन्छ ।

चिनियाँ तस्करहरूले विभिन्न देशमा चीनले निर्माण गरिरहेको पूर्वाधार परियोजनाका व्यवसायी वा कामदार भनी अवैध मानव व्यापार गर्छन्। चीन-पाकिस्तान आर्थिक करिडोर (CPEC) अन्तर्गतका परियोजनाहरू कार्यान्वयन गर्दा धेरै चिनियाँ नागरिकहरू नियमित रूपमा पाकिस्तान आउने गरेको देखिन्छ। गरिब र अल्पसंख्यक पृष्ठभूमिका केटीहरू र चिनियाँ पुरुषहरूबीच ठगी विवाह गरेर बेहुली बेचबिखनका धेरै घटनाहरू रिपोर्ट गरिएका छन्।

यी चिनियाँ तस्करहरू अस्तित्वमा नभएका कम्पनीहरूको व्यवसायीको रूपमा पाकिस्तान प्रवेश गरेका थिए। ब्रुकिङ्स इन्स्टिच्युटको रिपोर्टअनुसार चिनियाँ तस्करहरू ले गरिब पाकिस्तानी केटीहरूलाई ३,५००-५,००० अमेरिकी डलरमा किनबेच गरेका थिए ।

Previous Post

ईर्ष्या गर्ने व्यक्तिको सबैभन्दा ठूलो शत्रु ईर्ष्या नै हो । –आचार्य रजनीश ओशो

Next Post

पाकिस्तानको अवास्तविक बाढीको क्षति बिवरण आश्चर्यमा आइएमएफ

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

२७ फाल्गुन २०८२,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

२७ फाल्गुन २०८२,
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

२७ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२७ फाल्गुन २०८२,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
समाचार

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

२७ फाल्गुन २०८२,
काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह
फिचर-ब्यानर

काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

२७ फाल्गुन २०८२,
Load More
Next Post
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

पाकिस्तानको अवास्तविक बाढीको क्षति बिवरण आश्चर्यमा आइएमएफ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In