• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

    एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिजबुल्लाहको मुख्यालयमा इजरायलको आक्रमण

by
१३ अशोज २०८१,
0
हिजबुल्लाहको मुख्यालयमा इजरायलको आक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । इजरायलले लेबनानमा हिजबुल्लाहको लक्ष्यमा हवाई आक्रमण जारी राखेको छ । इजरायलले शनिबार बिहान दक्षिणी बेरुतमा हिजबुल्लाहको स्थानमा हवाई आक्रमण गरेको थियो । इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाहको मिसाइल इकाईका प्रमुख मोहम्मद अली इस्माइल आफ्नो आक्रमणमा मारिएको जनाएको छ ।

यसका साथै इजरायली आक्रमणमा मोहम्मद अली इस्माइलका सहायक हुसेन अहमद इस्माइल पनि मारिएका छन् । इजरायली सेनाले मोहम्मद इस्माइल इजरायलमा धेरै रकेट आक्रमणको पछाडि रहेको बताएको छ । यसअघि हिजबुल्लाहका मिसाइल र रकेट फोर्सका प्रमुख मोहम्मद काबिसी र अन्य धेरै शीर्ष कमाण्डर पनि इजरायली आक्रमणमा मारिएका थिए ।

यसअघि इजरायलले शुक्रबार लेबनानमा ठूलो हवाई हमला गरेको थियो जसमा धेरै भवनहरूलाई निशाना बनाइएको थियो । आक्रमणमा धेरै भवनहरु ध्वस्त भएकाले भग्नावशेषबाट मानिसहरुलाई उद्दार गर्ने काम भइरहेकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

इजरायलले लेबनानका जनतालाई धेरै भवनहरू खाली गर्न निर्देशन दिएको चेतावनीपछि इजरायलले यो हवाई आक्रमण गरेको थियो । इजरायलले यी भवनहरू हिजबुल्लाहका मानिसहरूले प्रयोग गरिरहेको दाबी गरेको छ । इजरायली सेनाले शुक्रबार बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयलाई निशाना बनाएको थियो । यस आक्रमणमा धेरै अग्लो भवनहरू ध्वस्त भएका छन् ।

यी आक्रमणहरूको निशाना हिजबुल्लाह नेता हसन नसरल्लाह रहेको बताएका छन् । यद्यपि इजरायली सेनाले कसलाई निशाना बनाएको भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ । विभिन्न रिपोर्टहरुले नसरल्लाहको अवस्था बारेमा अनेकौं टिप्पणी गरेपनि उनको अवस्था बारे स्पष्ट जानकारी प्राप्त भएको छैन ।

Previous Post

७० वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी

Next Post

अकबरे खुर्सानी बेचेर छ महिनामै १० लाख आम्दानी

सम्बन्धित खबर

आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता
आर्थिक

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

१४ अशोज २०८३,
Load More
Next Post
अकबरे खुर्सानी बेचेर छ महिनामै १० लाख आम्दानी

अकबरे खुर्सानी बेचेर छ महिनामै १० लाख आम्दानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In