• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हरियो धनियाँका यस्ता छन् लाभदायी गुण

by
९ अशोज २०८१,
0
हरियो धनियाँका यस्ता छन् लाभदायी गुण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हामीले दैनिक जीवनमा प्रयोग गरिआएको धनियाँ तरकारी वा अचारको टेस्टको लागि प्रयोग गर्छौ । हरियो धनियाँ मात्र नभई यसको बियालाई पानी पिसेर तरकारीलाई स्वादिष्ट बनाउन सकिन्छ ।

धनियाँ को बीजमा फाईटोन्युट्रियन्टस् भन्ने पोषण हुन्छ, जुन डाइट्री फाइबर्सको प्रमुख स्रोत हो । यसमा म्यागनीज, आईरन,  म्याग्नेसियम धेरै मात्रामा हुन्छ ।

यसमा भिटामिन सी र प्रोटिनहरू पनि पाइन्छ, यसमा कम मात्रामा क्याल्सियम, फस्फोरस, पोटासियम, थायमिन र क्यारोटीन पाइन्छ ।

सबैको भान्छामा हरेक दिन प्रयोग गरिने धनियाँमा प्रशस्त मात्रामा भिटामिन ए पाइन्छ । यसका साथै हरियो धनियाँको पातलाई राम्रोसँग पिसेर छानेको रसलाई आधा गिलास पानीमा मिसाएर पिउनाले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ ।

आधा गिलास तातो पानीमा दुई चम्चा धनियाँको धुलो मिसाएर पिउनाले पेट दुखेको निको गर्छ । हरियो धनियाँ नियमित रूपमा प्रयोग गर्दा आँखा तेज हुन्छ । यसैगरी एक चम्चा धनियाँको रस बेसारमा मिसाएर लगाउनाले अनुहारको छालामा चमक ल्याउँछ साथै अनावश्यक पिम्पल तथा दागहरू पनि हटाउँछ ।

हरियो धनियाँको पातको रस पिउँदा टाइफाइडका बिरामीलाई लाभ मिल्छ ।धनियाँ खाँदा शरीरमा सञ्चय भएका  विकार शरीर बाहिर निस्किन्छ र  रगतलाई शुद्धीकरण पनि गर्छ ।

हरियो धनियाँले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनियाँ मिसाएर खाँदा राम्रो हुन्छ ।

आँखा सम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । धनियाँको पातले हाम्रो शरीरमा भएको अनावश्यक कोलेस्ट्रोल कम गर्नुको साथै शरीरलाई फाइदा हुने कोलेस्ट्रोल बढाउँछ । लिभरलाई सन्तुलित राख्ने काममा यसले सहयोग गर्छ ।

Previous Post

आर्थिक मन्दीबाट तंग्रिँदै फिनल्याण्ड, सार्वजनिक घाटा कायमै

Next Post

लिलाम नहुँदा सर्लाही भन्सारमै थन्किए सवारीसाधन

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
लिलाम नहुँदा सर्लाही भन्सारमै थन्किए सवारीसाधन

लिलाम नहुँदा सर्लाही भन्सारमै थन्किए सवारीसाधन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In