• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खुट्टा खप्टाएर बस्दा स्वास्थ्यमा पर्छ यस्तो नकारात्मक असर

by
६ अशोज २०८१,
0
खुट्टा खप्टाएर बस्दा स्वास्थ्यमा पर्छ यस्तो नकारात्मक असर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हामीमध्ये प्रायः कुर्सीमा बस्दा एउटा खुट्टा अर्को खुट्टामा खप्टाएर बस्ने गर्छौँ। तर, लामो समयसम्म यो आशनमा बस्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो नभएको एक अध्ययनले देखाएको छ।

यसरी बस्दा शरीर स्वाभाविक अवस्थामा नरहने भएकाले स्वास्थ्यमा समस्या देखिन सक्ने बताइएको छ।

खुट्टा खप्टिएर बस्ने बानी भएकाहरूलाई छोटो–छोटो समयमै बसाइको तरिका परिवर्तन गर्न  विज्ञहरू सुझाउँछन्। लामो समयसम्म खुट्टा खप्टाएर बस्दा आउन सक्ने  समस्या यस्ता छन्:

–यस्तो आसनमा बस्दा शरीरको नसामा बढी प्रेसर पर्न जान्छ । रगत मुटुतर्फ नगई खुट्टातर्फ जाने गर्छ , जसका कारण मुटुमा असर गर्छ

–लामो समय एउटा खुट्टा अर्को खुट्टामाथि राख्दा गुप्तांगको हड्डी दुख्छ र गुप्तांगमा नै असर गर्छ ।

 –शरीर अस्वाभाविक आकारमा रहने भएकोले लामो समय खुट्टा खप्टाउँदा ढाड दुख्छ ।

 –यो पोजिसनमा लामो समय बस्दा नसामा प्रेसर बढ्ने भएकोले नसा खिइने सम्भावना हुन्छ ।

–खुट्टा खप्टाउँदा स्पाइडर भेनमा रगत जम्मा हुने र यसले स्पाईडर कर्डमा समस्या गर्छ ।

Previous Post

‘सिंघम ३’ मा सलमानको क्यामियो चर्चामै सीमित

Next Post

कफी पिउँदा यस्ता कुरामा ध्यान दिए स्वास्थ्यमा जोखिम हुँदैन

सम्बन्धित खबर

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
आवाज

२४ असार २०८३,
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
जीवन शैली

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

२४ असार २०८३,
आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन
आवाज

आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

२४ असार २०८३,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

२४ असार २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

२४ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

२४ असार २०८३,
Load More
Next Post
खाली पेटमा कफी पिउँदा के हुन्छ ?

कफी पिउँदा यस्ता कुरामा ध्यान दिए स्वास्थ्यमा जोखिम हुँदैन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In