• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नदीजन्य पदार्थ उत्खनन रोकिँदा ढुङ्गा, गिट्टी, बालुवा चाल्ने मजदुर मारमा

by
४ अशोज २०८१,
0
नदीजन्य पदार्थ उत्खनन रोकिँदा ढुङ्गा, गिट्टी, बालुवा चाल्ने मजदुर मारमा

afun'ª,!) ebf}M sfnLu08sLsf] lg/Gt/ bf]xg s'Zdf gu/kflnsf–!, dfN9'ªuf glhs} eO/x]sf] sfnLu08sL bf]xg . sfg'gtM c;f/ ! b]lv ebf} !% ;Dd gbLhGo kbfy{ pTvGg kfOFb}g t/ oxfF lg/Gt/ bf]xg eO/x]sf] 5 . tl:a/ M 8Dd/ a'9f du/÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लहान नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन ठेक्कामा ढिलाइ गर्दा यहाँको खुट्टीखोलामा ढुङ्गा, गिट्टी, बालुवा चालेर दैनिक गुजारा चलाउने मजदुर समस्यामा परेका छन्।

सधैँको वर्षजस्तै नगरपालिकाले आसोज १ गतेदेखि ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन सुरु नगरेकाले आफूहरूले जीविकोपार्जनका लागि रोजीरोटीको व्यवस्थ गर्न मुस्किल परेको उनीहरूको गुनासो छ।

वर्षायामका असार, साउन र भदौ तीन महिना नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा र माटो) उत्खनन तथा सङ्कलनको काम ठप्प हुन्छ भने असोजदेखि पुनः सुरु हुने गर्छ। स्थानीय तहले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गराई तोकिएको निश्चित सीमाभित्र उत्खनन गर्नेगरी खोला ठेक्कामा लगाउने गर्छन्।

लहान नगरपालिकाले गत भदौ २८ गते नगर क्षेत्रभित्रका नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन अर्को निर्णय नभएसम्मका लागि सञ्चालन नगर्ने निणय गरेसँगै ढुङ्गा, गिट्टी, बालुवाको काम गर्दै आएका यहाँका हजारौँ मजदुर यतिबेला चिन्तामा छन्।

‘दैनिक बालुवा चालेर गुजारा चल्छ। काम नपाएपछि मुखमा माड कसरी लाउनु ?’, तीन दशकदेखि खुट्टीखोलामा बालुवा चालेर गुजारा चलाउँदै आएका लहान–९ का ५५ वर्षीय किसुनदेव पासवानले भने, ‘तीन महिना त जसोतसो बाँचियो, यही बालुवा चाल्न पनि समयमा नपाउँदा बिहान–बेलुका के खाने ? सधैँ बेरोजगार भएपछि परिवार कसरी पाल्ने ? दशैँ आउँदैछ, त्यसको खर्च जोहो कसरी गर्ने भन्ने चिन्ता छ हजुर !’

खुट्टीखोला किनारामा बिहान उज्यालो भएदेखि साँझसम्म बालुवा चाल्ने धेरै मजदुरको पीडा पासवानको जस्तै छ।

यसरी अनिश्चितकालसम्म ढुङ्गा, गिट्टी, बालुवाका काम रोकिँदा त्यसमा आश्रित मजदुरको बिल्लीबाठ भएको भन्दै जनप्रतिनिधिले उनीहरूको समस्या बुझिदिनुपर्ने बताउँछन् लहान–९ का पूर्ववडाध्यक्ष तथा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का केन्दीय सदस्य प्रदीप चौधरी। उनले भने, ‘तीन महिनापछि पनि ढुङ्गा, गिट्टी, बालुवाको काम सञ्चालन नहुँदा कति युवा विदेश पलायन हुन बाध्य छन्। नगरपालिकाले समयमा कानुनअनुसार खोला ठेक्कामा नलगाउँदा यहाँका हजारौँ मजदुरमात्र समस्यामा परेका छैनन्, बजारमा ढुङ्गा, गिट्टी, बालुवाको कालोबजारी बढेको छ। यसले गर्दा उपभोक्ता पनि उत्तिकै मारमा छन्।’ नगरपालिकाले चाँडै नदीजन्य पदार्थ उत्खनन र सङ्कलन सुरु नगरे मजदुर आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत उनले भने।

बजारमा निर्माण सामग्री कच्चा पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अभावमा निर्माणको कामकाज प्रभावित हुन थालेको नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल)का केन्द्रीय सदस्य रामदेव साह रौनियारको भनाइ छ। नगरपालिकाले नीतिगत निर्णय नगर्दा ढुङ्गा, गिट्टी, बालुवाको अवैध कारोबार हुने गरेकाले राज्यलाई नै नोक्सानी पुगेको उनले बताए।

यता लहान नगरप्रमुख महेशप्रसाद चौधरीले नदीजन्य पदार्थ उत्खनन र सङ्कलनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्नु अनिवार्य भएको भन्दै त्यसका लागि प्रक्रियामा रहेको जानकारी दिए। उनले भने, ‘नगरपालिकाको आम्दानीसँग जोडिएकाले हामी पनि यो काम छिटो होस् भन्ने चाहन्छौँ। तर कानुनअनुसार प्रक्रिया पूरा नगर्दा त हामी फस्छौँ नि। त्यसैले केही दिन ढिला हुने देखिएको हो। प्रक्रिया पूरा हुनेबित्तिकै खोला ठेक्कामा लाग्छ।’

Previous Post

अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान

Next Post

राहुघाट जलविद्युत् आयोजनाको निर्माण ८० प्रतिशत सम्पन्न

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
राहुघाट जलविद्युत् आयोजनाको निर्माण ८० प्रतिशत सम्पन्न

राहुघाट जलविद्युत् आयोजनाको निर्माण ८० प्रतिशत सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In