• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

    हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

    जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

    जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

    विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा

    विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

    भारतीय प्रधानसेनापति धिरज सेठ अगस्ट १६ मा नेपाल आउने

    भारतीय प्रधानसेनापति धिरज सेठ अगस्ट १६ मा नेपाल आउने

    बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

    बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति

by
३ अशोज २०८१,
0
बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।संयुक्त अधिराज्यको यहाँस्थित राजदूतावासले यस वर्ष बेलायतका विश्वविद्यालयहरूमा पूर्ण अनुदान प्राप्त स्नातकोत्तर तह अध्ययन गर्ने १३ नेपाली (छ पुरुष/सात महिला) लाई बिदाइ गरेको छ।

बुधबार नेपालका लागि बेलायती राजदूत रोब फेनले यस वर्षको समूहलाई बिदाइ गर्ने र गत वर्षको समूहलाई पुनरागमन गर्ने कार्यक्रममा स्वागत गर्दै आफ्नो देशले यस्तो सहयोग गर्न पाउँदा गर्व महसुस भएको बताए।

‘पूर्ण छात्रवृत्ति प्राप्त विद्वानहरूले नेपालका उत्कृष्टमध्ये केहीलाई प्रतिनिधित्व गर्छन् र बेलायतले उनीहरूलाई महत्वपूर्ण सम्बन्धहरू निर्माण गर्न सहयोग गर्न पाउँदा गर्व छ,’ उनले भने, ‘ब्रिटिस विश्वविद्यालयहरूमा आफ्नो समयदेखिको सीप, ज्ञान र मित्रताका साथ यहाँ परिवर्तन गर्दै आएका धेरै पूर्वविद्यार्थीहरू देख्न पाउनु पनि खुसीको कुरा हो।’

छात्रवृत्ति प्राप्तकर्ताहरुले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनदेखि लिएर उड्डयन डिजिटल प्रविधि, विश्वव्यापी स्वास्थ्य नीतिदेखि बालबालिका युवा र अन्तर्राष्ट्रिय विकाससम्मका विभिन्न विषयहरू अध्ययन गर्नेछन्।

नेपालमा सन् १९८३ मा उक्त चेभेनिङ छात्रवृत्ति कार्यक्रम ज्ञानेन्द्रधर प्रधानाङ्ग (म्यानचेस्टर विश्वविद्यालय) र रामकृष्ण प्रसाईं (रिडिङ विश्वविद्यालय) का साथमा सुरु भएको थियो। यस वर्षसहित कुल २६२ नेपालीले अहिलेसम्म प्रतिष्ठित छात्रवृत्ति प्राप्त गरिसकेका छन्।

पूर्वविद्यार्थीहरूले नेपालमा राजनीतिदेखि व्यापार, शिक्षादेखि कूटनीतिलगायत विभिन्न क्षेत्रमा सेवा गरिरहेका छन्। बेलायती विदेश सचिवको आधिकारिक निवासका नाममा राखिएको यस छात्रवृत्तिमार्फत विश्वभरका ५० हजारभन्दा बढी व्यक्तिहरूले बेलायतमा अध्ययन गरेका छन्।

Previous Post

दसैँ खर्चका माग्न ‘कोसी’ उपहार, मुख्यमन्त्री कार्यालय पुगे दिलबहादुर

Next Post

राप्ती अस्पतालमा बिग्रियो ६ वटा डाइलासिस मेसिन, बिरामीलाई सास्ती

सम्बन्धित खबर

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी
अन्तर्राष्ट्रिय

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

२१ साउन २०८३,
जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने
अन्तर्राष्ट्रिय

जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

२१ साउन २०८३,
विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा
समाचार

विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा

२१ साउन २०८३,
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
फिचर-ब्यानर

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

२१ साउन २०८३,
भारतीय प्रधानसेनापति धिरज सेठ अगस्ट १६ मा नेपाल आउने
समाचार

भारतीय प्रधानसेनापति धिरज सेठ अगस्ट १६ मा नेपाल आउने

२१ साउन २०८३,
बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय
फिचर-ब्यानर

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

२१ साउन २०८३,
Load More
Next Post
राप्ती अस्पतालमा बिग्रियो ६ वटा डाइलासिस मेसिन, बिरामीलाई सास्ती

राप्ती अस्पतालमा बिग्रियो ६ वटा डाइलासिस मेसिन, बिरामीलाई सास्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In