• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

    प्रोटिन कति सेवन गर्ने ?

    प्रोटिन कति सेवन गर्ने ?

    स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

    स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

    प्रोटिन कति सेवन गर्ने ?

    प्रोटिन कति सेवन गर्ने ?

    स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

    स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज ३ गते बिहीबारको राशिफल

मेषः दिन रमाइलो छ। सबै ग्रहगोचर अनुकुल छन्। नसोचेका ठाउँमा खर्च गर्नुपर्ने देखिन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुने योग छ। परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ।

वृषः विश्वबारे जानकारी प्राप्त हुनेछ। प्रविधिसँगै नयाँ ज्ञान प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको वार्ताले मन हलुका हुनसक्छ। परिवासँग बसेर खानपान गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः स्वास्थ्यको समस्याले गर्दा परिवारमा खटपटी बढ्नेछ। धार्मिक इतिहास र आलेखमा झुकाब बढ्ने योग छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

कर्कटः लगानीका नयाँनयाँ स्रोत पत्ता लाग्नेछन्। प्राविधिक शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। शनिदेवले हरेक ठाउँमा बाधा गरे पनि शनि अनुकल हुनेका लागि दिन सहज हुनेछ। जन्मकुण्डली देखाएर महत्त्वपूर्ण निर्णय गरेमा दैनिकी सहज बन्नेछ।

सिंहः बोलीमा अर्थपूर्ण शब्द प्रस्फुटित हुने दिन छ। तपाईंको बोल्ने कलाको प्रशंसा हुनेछ। परिवारसँगको सम्बन्धमा सुझबुझ नहुँदा खानपानमा समस्या हुनसक्छ। वैदेशिक रमझमले मन अशान्त बन्ने जोखिम रहेको छ।

कन्याः शिक्षा भन्दा व्यवसाय र राजनीतिकप्रति झुकाब बढ्नेछ। कृषि, पशुपालन र फलफूलको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः घरमा आराम गरेर बस्ने दिन छ। हरेक क्षेत्रमा तपाईंको ठुलो उन्नति र प्रगति भन्दा खर्च बढ्नेछ। काममा खोट देखाउनेको संख्या बढ्नेछ। दार्शनिक साथीसँगको गफमा समय बित्नेछ। कर्तव्य पूरा गर्न मेहनत गर्नुपर्ने दिन छ।

वृश्चिकः उन्नतिका फाइला अगाडि बढ्ने दिन छ। बौद्धिक र सामाजिक क्षेत्रमा गरेका प्रयास सफल हुनेछन्। राजनीतिप्रति मोह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बन्धुको साथ प्राप्त हुनेछ। साना कुरामा भने झन्झट आइपर्ने हुँदा गणेशको चिन्तन गर्नु राम्रो होला।

धनुः तपाईंको पक्षमा न्याया हुनेछ। साथी र संगठनको आँडमा ठुलाठुला काम बन्नेछन्। धार्मिक कुराले मनलाई नछुतो जोखिम छ। तर मन अशान्त हुँदा धार्मिक बहसमा सहभागी हुन मन लाग्नेछ। संकटमा पयिरवारको भने साथ र सहयोग मिल्नेछ।

मकरः अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। संयुक्त रुपमा लगानी गरेको भए शिक्षा, स्वास्थ्य र व्यापारमा फाइदा हुनेछ। परिवारको साथले दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भः मध्यसाढे सातको सामना गर्दै हुनुुन्छ। चतुर्थ केन्द्र र निचो स्थानमा शनिदेव रहेको भए शनि मृत्युन्ञ्जयको पाठ गर्नुपर्नेछ। त्यो गर्न नसके पिपलको दर्शन मात्र गरेमा परिवारमा सुख, शान्त र मेलमिलाप हुनेछ।

मीनः दैनिकी सरल छ। तपाइका विरोधीहरु सक्रिय भएकाले अनावश्यक खर्चबाट बच्नु फाइदाजनक हुनेछ। ठुला व्यक्तिको परामर्श लिएर अगडि बढ्नुपर्ने देखिन्छ। स०कटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

Previous Post

अरविन्द घोषका केही अमर वाणीहरु

Next Post

कस्तो छ आजको मौसम

सम्बन्धित खबर

इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

२१ चैत्र २०८२,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आर्थिक

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

२१ चैत्र २०८२,
ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

२१ चैत्र २०८२,
प्रोटिन कति सेवन गर्ने ?
समाचार

प्रोटिन कति सेवन गर्ने ?

२१ चैत्र २०८२,
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था
आवाज

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

२१ चैत्र २०८२,
चोरीपछि सुनौलो हेलमेट फिर्ता
अन्तर्राष्ट्रिय

चोरीपछि सुनौलो हेलमेट फिर्ता

२१ चैत्र २०८२,
Load More
Next Post
देशका अधिकांश भागमा मौसम सफा रहने

कस्तो छ आजको मौसम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In