• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अल्बर्ट आइन्स्टाइनद्वारा हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

by
३० भदौ २०८१,
0
अल्बर्ट आइन्स्टाइनद्वारा हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । महान भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हस्ताक्षरित पत्र ५१ करोड २० लाख बराबरको नेपाली रुपैयाँमा लिलामी भएको छ ।

आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टलाई पठाएको पत्र लिलामी गरिएको हो । यस पत्रमा आइन्स्टाइनले आणविक हतियारको विकास विरुद्ध चेतावनी दिएका थिए । यो पत्र न्यूयोर्कमा फ्रान्कलिन डी रुजवेल्टको पुस्तकालयमा फेला परेको थियो ।

यस पत्रमा अल्बर्ट आइन्स्टाइनले अमेरिकी राष्ट्रपतिलाई जर्मनीले आणविक हतियार विकास गरिरहेको चेतावनी दिएका थिए । पत्रमा आइन्स्टाइनले भनेका छन्, ‘आमविक भौतिकीमा हालैका कामहरू भएका छन्, त्यहाँ युरेनियमलाई नयाँ र महत्त्वपूर्ण ऊर्जा स्रोतमा परिणत गर्ने सम्भावना छ ।’ आइन्स्टाइनले चेतावनी दिएका थिए, ‘यो ऊर्जा धेरै शक्तिशाली विस्फोटक बनाउन प्रयोग गर्न सकिन्छ ।’ सोही पत्रमा आइन्स्टाइनले अमेरिकी सरकारलाई न्यूक्लियर फ्युजनको बारेमा अनुसन्धान गरेर परमाणु बम बनाउन पनि सुझाव दिएका थिए ।

आइन्स्टाइनको पत्र लिलामी गर्ने कम्पनी क्रिस्टिजसँग सम्बन्धित वरिष्ठ विज्ञ पीटर क्लार्नेटले यो पत्रलाई ‘विश्वको इतिहासको सबैभन्दा प्रभावशाली पत्रमध्ये एकु भनेका छन् । आइन्स्टाइनले यो पत्र सन् १९३९ को गर्मीमा लेखेका थिए । २००२ मा, माइक्रोसफ्ट सह(संस्थापक पॉल एलेनले २.१ मिलियन डलरमा एक संग्रह किनेका थिए, आइन्स्टाइनको यो पत्र पनि त्यही सङ्ग्रहको अंश थियो । पहिले यो पेपर प्रकाशक माल्कम फोर्ब्ससँग थियो, जुन माल्कम फोर्ब्सले हंगेरीका भौतिकशास्त्री लियो जिलार्डबाट किनेका थिए ।

मिडिया रिपोर्टका अनुसार जिलार्डले यो पत्र लेखेका थिए, जसमा अल्बर्ट आइन्स्टाइनले हस्ताक्षर गरेका थिए । तर, जब जर्मनीले आत्मसमर्पण ग¥यो, आइन्स्टाइनले आणविक हतियारको प्रयोग ठीक नभएको महसुस गरे । दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको नागासाकी र हिरोशिमामा आणविक हतियार प्रयोग गरेको थियो जसमा दुई लाखभन्दा बढी मानिस मारिएका थिए । आइन्स्टाइनले यसप्रति गहिरो दुःख व्यक्त गरेका थिए ।

Previous Post

करिब २१ अर्ब बीमा दाबी, सरकारले समयमै भुक्तानी नगरेपछि लक्षितवर्ग अन्यौलमा

Next Post

सिआइबीले भन्यो – उपसभापति गुरुङमाथी सहकारी प्रकरणमा प्रमाण पुगेन्

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
सिआइबीले भन्यो – उपसभापति गुरुङमाथी सहकारी प्रकरणमा प्रमाण पुगेन्

सिआइबीले भन्यो – उपसभापति गुरुङमाथी सहकारी प्रकरणमा प्रमाण पुगेन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In