• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मलाइका अरोरालाई पितृशोक, बलिउडमा रुवाबासी

by
२७ भदौ २०८१,
0
मलाइका अरोरालाई पितृशोक, बलिउडमा रुवाबासी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउड इन्डस्ट्रीमा एउटा हृदयविदारक घटना घटेकाे छ। मलाइका अरोराका पिता अनिल अरोराले मुम्बईको बान्द्रास्थित आफ्नो घरमा आत्महत्या गरेका छन्।

अनिल भवनको छैठौं तलामा बस्ने गरेका थिए, जहाँबाट हाम फालेर उनले आत्महत्या गरेका हुन्।

उनलाई के समस्या थियो वा आत्महत्या गर्नुको वास्तविक कारणबारे अहिलेसम्म कुनै जानकारी आएको छैन। उनको शव पोष्टमार्टमका लागि पठाइएको छ।

अनिलकाे निधन भएसँगै बलिउडका धेरै सेलिब्रेटीहरू अभिनेत्रीको घर पुग्न थालेका छन्। अभिनेत्रीको घरमा सबैभन्दा पहिले अरबाज खान पुगेका थिए।

केही समयपछि मलाइका उनकी बहिनी अमृता, सलमानकी बहिनी अलविरालगायत गएका थिए।

को थिए अनिल अरोरा?

मलाइका अरोरा ११ वर्षकी हुँदा उनका बुबा र आमा छुट्टिए। त्यतिबेला अमृता ६ वर्षकी मात्र थिइन्। मलाइकाका बुबा पञ्जाबी हिन्दू परिवारका थिए।

उनको परिवार सीमावर्ती फाजिल्का जिल्लाका बासिन्दा हुन्। अनिल अरोरा एक सेवानिवृत्त मर्चेन्ट नेवी अफिसर थिए।

मलाइकाकी आमा मलायाली क्रिश्चियन हुन्। उनको नाम जोइस पोलीकार्प हो। एक अन्तर्वार्तामा मलाइकाले आमाबुवाको विछोडले आफूमा गहिरो प्रभाव परेको बताएकी थिइन्।

आमाबाबुको बिछोडको बावजुद मलाइका र अमृताले दुबै जनासँग राम्राे सम्बन्ध राखेका थिए। मलाइकाले आफ्नो परिवारसँग सेयर गरेको अन्तिम तस्विरमा सबैजना निकै खुसी देखिन्छन्।

Previous Post

सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमाहरु परिवर्तनका संवाहक- प्रचण्ड

Next Post

उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान

उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In