• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अनुहारको छाला गोरो कसरी बनाउने ?

by
२५ भदौ २०८१,
0
फेसियल किन गर्ने, यस्ता छन् फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रायःजसो महिलाको अनुहार घाममा काम गर्ने वा हिँडडुल गर्नुपर्ने भएकोले कालो बन्दछ । महिलाको छालाको स्वाभाविक रङ्ग प्राप्त गर्नका लािग अङ्गुर, आलुको रस, कागतीको रस आदिको प्रयोग गर्नुपर्दछ । यो सबै प्रकारको तैलीय छालाका लागि अधिक प्रभावशाली छ । यदि छाला पहिलेदेखि नै शुष्क छ भने यसको प्रयोग गरे पश्चात् कुनै पौष्टिक क्रिम अवश्य लगाउनुपर्दछ ।
शुष्क छालाका लागि दूध अत्यन्तै लाभदायक छ र त्यसले ब्लिच पनि गर्दछ ।
१ कप दूधमा आधा कागतीको रस मिलाउनुहोस् र फेरि दूधलाई राम्री अनुहारमा लगाउनुहोस् । सुकेपछि तातोपानीले अनुहार धुनुहोस् । केही दिनको प्रयोगमै अनुहार सफा भएर सुन्दर बन्दछ ।
जबसम्म तपाईंको अनुहार पूर्णतः सफा हुँदैन तबसम्म त्यसमा कुनै पनि किसिमको मेकअपले प्रभाव पार्दैन । अनुहार सफा गर्ने हो भने राम्रो साबुनले आफ्नो अनुहार धुनुहोस् अनि नाक वा चिउँडोलाई हातले हल्का रगडेर सफा गर्नुहोस् । तैलीय छाला भएका महिलाले दिनमा केही पटक अनुहार धुनु पर्दछ, जसले गर्दा अनुहारमा कुनै पनि प्रकारको दाग बाँकी नरहोस् ।
शुष्क छाला भएका महिलाले साबुनको प्रयोग नगर्नु नै राम्रो हुन्छ । यिनले क्लिजिङ लोसनको प्रयोग गर्नुपर्दछ । बाफद्वारा पनि अनुहार वास गर्न सकिन्छ । तैलीय छाला भएकी युवती वा महिला ४–४ दिनमा वाफ लिँदा उपयोगी हुन्छ तथा शुष्क छाला हुनेले हप्तामा १ पटक बाफ लिने क्रिया गर्नुपर्दछ । बाफ लिने क्रियाले अनुहारको छाला भित्रैदेखि सफा बन्दछ तथा धुलो आदिलाई पनि सफा गर्दछ । बाफले अनुहारको छालामा पसिना आउँदछ र यसले डन्डीफोरको समस्यालाई पनि हटाउँछ । कोमल छाला भएका महिलाले बाफको प्रयोग नगर्नु नै जाति हुन्छ ।

साभारः ‘नारी सौन्दर्यको विज्ञान’ पुस्तकबाट

Previous Post

सफल बन्नु छ भने संभाषणको कला सिक्नुहोस्

Next Post

महिलाको बाँझोपनमा घरेलु उपचार

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
महिलाको बाँझोपनमा घरेलु उपचार

महिलाको बाँझोपनमा घरेलु उपचार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In