• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

    वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

    श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

    नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

    छानबिनपछि मन्त्रालयमा पुनरागमन, छानबिन प्रतिवेदन सार्वजनिक नहुँदा प्रश्न कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अबदेखि सरकारी कर्मचारीलाई खाजा समय आधा घण्टामात्रै

by
२४ भदौ २०८१,
0
खानामा कृत्रिम रङ मिसावट र त्यसबाट हुने असर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अब सरकारी कार्यालयका कर्मचारीले खाजा खाने समय आधा घण्टा मात्रै पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति सामाजिक सञ्जालमार्फत् सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका हुन् । सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको भन्दै उनले अबदेखि दिउँसो १ः ३० देखि २ बजेसम्मका लागि मात्रै खाजा समय कायम गरिएको बताएका छन् ।

‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन । कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ,’ उनले भनेका छन् ।

नयाँ नियमलाई कसैले उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो टिपाउनसमेत उनले अनुरोध गरेका छन् । ‘कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ,’ प्रधानमन्त्रीले भनेका छन् । सरकारी कार्यालयमा कर्मचारीले खाजा खाने समय लामो हुँदा सेवाग्राहीले समस्या झेल्दै आएका छन् ।

Previous Post

विदेशी मुद्राको विनिमय दर : कुन मुद्रा कतिमा खरिद-बिक्री ?

Next Post

चुट्किलाः जुत्ता टाउकोमा

सम्बन्धित खबर

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

३ असार २०८३,
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
समाचार

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

३ असार २०८३,
वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान
समाचार

वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

३ असार २०८३,
श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह
समाचार

श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

३ असार २०८३,
नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
फिचर-ब्यानर

नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

३ असार २०८३,
छानबिनपछि मन्त्रालयमा पुनरागमन, छानबिन प्रतिवेदन सार्वजनिक नहुँदा प्रश्न कायमै
फिचर-ब्यानर

छानबिनपछि मन्त्रालयमा पुनरागमन, छानबिन प्रतिवेदन सार्वजनिक नहुँदा प्रश्न कायमै

३ असार २०८३,
Load More
Next Post
चुट्किलाः बीमाको कागज

चुट्किलाः जुत्ता टाउकोमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In