• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अल्काई रोग र यसबाट बच्ने उपाय

by
२२ भदौ २०८१,
0
अल्काई रोग र यसबाट बच्ने उपाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दिसा गर्दा रगत बग्ने पीडादायक यो समस्यामा मलद्वार चिलाउने र दुख्ने हुँदा राम्ररी बस्न समेत गाह्रो हुने गर्दछ । यसमा मलद्वार वरिपरिको नशा सुन्निने हुँदा मलद्वारभित्र र बाहिर सुन्निने गर्दछ । पुरुष र महिला दुवैमा यो समस्या देखिने भए तापनि यो समस्या धेरै जसो महिलाहरुमा हुने गर्दछ । यसलाई मलाशयको स्फीत शिरा भन्दा पनि उचित हुन्छ । किनकि मलाशयको भित्र वा बाहिरको नशा फुलेर यो समस्या उत्पन्न हुने गर्दछ । यो रोग विशेष गरी अति मसालेदार खाना खानु, अति गरिष्ठ एवं उत्तेजक भोजन सेवन गर्नु, लगातार कब्जियतको समस्या रहनु, दिसा गर्न मन लाग्दा लामो समयसम्म दिसालाई रोक्नु, दिसा गर्दा बढी बल प्रयोग गर्नु, दिसा गरेपछि तातोपानीले मलद्वार धुनु, विभिन्न औषधीको साइड इफेक्ट हुनु, खानामा फलफूल तरकारी र सलादको कमी हुनु, निद्रा नपुग्नु, मानसिक तानव हुनु लगायत गर्भवती महिलालाई यो समस्या हुने सम्भावना रहन्छ ।

यस रोगबाट बच्नका लागि कब्जियत हटाउनु सबैभन्दा महत्वपूर्ण मानिन्छ । जसका लाग आवश्यक योगाआसनहरु र भोजनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यो समस्यामा फाइदा पु¥याउने केही भोजनहरुको बारेमा जानौँ —

— भिटामिन सी र ई बायोफ्लेभनोइडयुक्त खाना प्रशस्त खानाले मलद्वारबाट रगत बग्ने समस्यामा लाभ पु¥याउँछ । यस्ता खानाहरु अमिलो जातको फलफूल, बन्दा, चोकरसहितको गहुँको परिकार, ब्राउन राइस, बियाँ (फर्सी, सूर्यमुखी), ओखर, देशीबदाम, काजु, पेश्ता हुन् ।
— दैनिक भोजनमा प्रशस्त फलफूल र तरकारीहरुको सेवन गर्नुपर्दछ ।
— फलफूल अन्तर्गत मेवा, स्याउ, नासपाती र सुकेका फलफूल अन्तर्गत अन्जिर, दाख, नरिवल आदि लाभदायक मानिन्छ ।
– चोकर सहितका अन्नहरु यो समस्यामा उपयोगी हुने हुँदा जौको पोरिज, गहुँको रोटी आदि सेवन गर्नुपर्दछ ।
— भिटामिन बी युक्त खाना (केरा, बन्दा, दूध, अण्डा, गहुँको चोकर आदि) पनि अल्काईमा फाइदाजनक मानिन्छ ।
— दैनिक भोजनमा चिल्लो पदार्थ ५० ग्राम भन्दा ज्यादा सेवन गर्नु यो समस्यामा राम्रो मानिदैन ।
— दैनिक २–३ लिटर पानी र फलफूलको जुस पिउँदे गर्नुपर्दछ ।
— गाँजरको जुस र नरिवल पानीले फाइदा पु¥याउँछ ।
— माछा, मासु, अण्डा, चीज, सेतो चिनी, सेतो चामल र यसका परिकारहरु खान वर्जित गरिन्छ ।
— चिल्लो र तारेभुटेका खाना पनि नखानु वेश हुन्छ ।
— चिया र कफीको ज्यादा सेवन यो समस्यामा राम्रो मानिन्न ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

अधिकार चाहिन्छ भने कर्तव्य पनि गर्नुपर्छः प्रेरक प्रसङ्ग

Next Post

चाणक्यका केही अमर वाणीहरु

सम्बन्धित खबर

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
आर्थिक

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३,
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच
आर्थिक

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

७ असार २०८३,
Load More
Next Post
चाणक्यका केही अमर वाणीहरु

चाणक्यका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In