• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१९ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ १९ गते बुधबारको राशिफल

मेषः अप्रिय खबरले मन अशान्त बन्नेछ। सहयोगी विपक्षी समूहमा पुग्नेछन्। संगठनमा तपाईं कमजोर बन्नुहुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट तपाईंको उन्नति हुनेछ। परिवारमा तपाईंको निर्णय कार्यान्वयन नहुने योग छ।

वृषः बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। तपाईंका योजनामध्ये शिक्षामा भएको श्रम लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लगानी भए लाभ हुनेछ। परिवारका सदस्यसँग नयाँ ठाउँमा भ्रमण र चर्चाले दिन रमाइलो बन्नेछ।

मिथुनः आज बोलीमा भौमको बास भएकाले शब्दमा घमण्ड देखिन सक्छ। जसले गर्दा आफन्त टाढा पुग्ने जोखिम छ। लगानीका क्षेत्रमध्ये मदिराको व्यापारमा राम्रो आम्दानी हुनेछ। अप्ठेरो परिस्थितिमा बन्धुले साथ दिनेछन्। परिवारको व्यवस्थापनमा ध्यान नदिँदा खटपटी बढ्नेछ।

कर्कटः लगानीका स्रोत धेरै छन्। वैदेशिक रमझमले मन तान्नेछ। लगानी गर्नुभए उन्नति हुनेछ। अनुत्पादक क्षेत्रमा खर्च हुने खतरा छ। सचेत बन्नु राम्रो हुनेछ। पुरानो रिस पोख्ने साथी संगठित भए पनि तपाईंको पक्षमा न्याय हुनेछ।

सिंहः लगानीको क्षेत्रबाट सफलता मिल्नेछ। श्रमको उचित पारिश्रमिक प्राप्त हुनेछ। आफूलाई रुचि भएको क्षेत्रमा अवसर प्राप्त हुने योग छ। राजनीतिक क्षेत्रमा झुकाब रहनेछ। संघसंस्थाबाट मानसम्मान मिल्नेछ। परिवारको सहयोग मिल्नेछ।

कन्याः लगानी गरेको क्षेत्रबाट मन उदास हुनेछ। आफूलाई सहयोग गर्ने आफन्त रुष्ट हुनसक्छन्। कृषि र पशुपन्छीको क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। परिवारले साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः अचानक सञ्चित धनको खर्च हुने योग छ। निजी तरिकाले गर्ने र गरिने काम भन्दा सहकार्यमा गरेको कामबाट उत्साह मिल्नेछ। तपाईंले मायामारेको पुरानो धन फिर्ता हुनेछ। परिवारमा बौद्धिक टकराब हुने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ।

वृश्चिकः दैनिकी राम्रो छ। आम्दानीका स्रोत सुचारु हुनेछन्। आफन्त भित्रका बौद्धिक व्यक्तिको साथ र सहयोग रहनेछ। देश भित्र राम्रो अवसर प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा अचानक पेट सम्बन्धी समस्या हुनेछ। परिवारमा खटपटी हुने योग छ।

धनुः शिक्षाको क्षेत्रमा लगानी भए उल्लेखनीय नतिजा प्राप्त हुनेछन्। अभिभावकको सल्लाअ लिएर अगाडि बढेमा राम्रो हुनेछ। साथीभाइको संगठन बलियो भएकाले मन शान्त हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारमा भने तपाईंको माग पूरा नहुने खतरा छ।

मकरः प्राविधिक क्षेत्रमा लगानी र श्रम भए उन्नति हुनेछ। वैदेशिक क्षेत्रको रमझमले मन तान्नेछ। आफन्तले भन्दा बाहिरका मानिसको साथ र सहयोग मिल्ने योग छ। परिवारसँगको प्रेम सम्बन्ध राम्रो बन्नेछ।

कुम्भः दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। लागनीका स्रोत मन्दीको चपेटामा पर्ने योग छ। धार्मिक अभियान्ताबाट लिएको ज्ञान र सुझावबाट मन शान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भए व्यवहार सहज बन्नेछ।

मीनः हरेक योजनामा लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ। औपचारिक शिक्षाको माध्यमबाट उत्साह थपिने छ। साथीको संगठन बलियो भएकाले परिवार र समाजमा तपाईंको प्रशंसा हुनेछ। अनुत्पादक क्षेत्रमा धन खर्च गर्न सचेत बन्नु राम्रो हुनेछ।

Previous Post

स्त्री-२ ५०० करोड क्लबमा

Next Post

आजको मौसम : देशको केही स्थानमा हल्का, कतै भारी वर्षा

सम्बन्धित खबर

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
आर्थिक

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

११ साउन २०८३,
आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
फिचर-ब्यानर

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

११ साउन २०८३,
Load More
Next Post
कस्तो छ आजको मौसम पूर्वानुमान ?

आजको मौसम : देशको केही स्थानमा हल्का, कतै भारी वर्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In