• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १० मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

    लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश

    विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

    स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

    स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

    ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

    ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

    गण्डकी प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

    गण्डकी प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

    मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

    मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

आँबुखैरेनीमा ४० हजार सयपत्रीका बिरुवा रोपियो

१८ भदौ २०८१,
0
ऐनापहरामा ‘एक कर्मचारी ,एक फूलको बिरुवा’ रोप्ने अभियान
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

दमौली (तनहुँ)। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा ४० हजार सयपत्रीका बिरुवा रोपिएको छ ।

गाउँपालिकालाई सयपत्री फूलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यान्चोक लघुउद्यम महिला सङ्घले ३५ रोपनी क्षेत्रफलमा ४० हजार सयपत्रीका बिरुवा रोपेको हो ।

गत साउन २५ गतेदेखि भदौ पहिलो सातासम्म सयपत्रीका बिरुवा रोपिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । उनले भने, “गतवर्ष पहिलो पटक यसै ठाउँमा सयपत्री फूल रोपिएको थियो, उत्पादन राम्रो भयो, यहाँको सयपत्री कतारसम्म पुगेको थियो ।”

सयपत्री फूलखेतीबाट महिला किसान उत्साहित भएको भन्दै यसवर्ष पनि सयपत्री फूलखेतीलाई निरन्तरता दिइएको केसीले बताए । उनका अनुसार गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा सयपत्री फूलका बिरुवा उपलब्ध गराएको थियो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख केसीका अनुसार रोपेको तीन महिनामा फूल तयार हुन्छ । गतवर्ष तिहारमा प्रतिकिलो पाँचसयसम्म फूल बिक्री भएको थियो । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीका बिरुवा रोपेको सङ्घकी अध्यक्ष सुन्तली गुरुङले जानकारी दिए ।

महिला फूलखेतीमा आकर्षित रहेको बताउँदै उनले भने, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका छौँ, पालिकाबाट पनि हामीलाई सहयोग भएको छ ।” घरायसी काममा मात्रै व्यस्त महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उनको भनाइ छ ।

गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरुप गतवर्षदेखि सयपत्री फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले गत वर्षदेखि अनुदानको कार्यक्रम अगाडि बढाएको थियो ।

चुमानले भने, “धेरै मात्रामा प्लाष्टिकजन्य फूल तथा माला प्रयोग भएको छ, यसले मानवीय स्वास्थ्य र वातावरणलाई समेत असर पु¥याइरहेको छ, स्थानीयस्तरमै फूल उत्पादन गरी बाहिरबाट ल्याउन नपर्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य हो ।”

चुमानले तिहारमा विदेशी प्लाष्टिकका फूल तथा झिलिमिलीको सट्टा स्थानीयस्तरमा उत्पादित फूल प्रयोगमा जोड दिएको बताए । गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको उनको भनाइ छ । उनले भने, “पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छौ, यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछौँ ।”

अघिल्लो समाचार

पृथ्वीबारे अस्ट्रेलियाका वैज्ञानिकको नयाँ खुलासा

अर्को समाचार

फिल्म ‘रावायण’को आइटम गीत सार्वजनिक

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

१० मंसिर २०८३,
लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश
आवाज

विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

१० मंसिर २०८३,
स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश
अन्तर्राष्ट्रिय

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

१० मंसिर २०८३,
‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक
आवाज

‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

१० मंसिर २०८३,
गण्डकी प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा
समाचार

गण्डकी प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

१० मंसिर २०८३,
मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी
समाचार

मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

१० मंसिर २०८३,
थप समाचार
अर्को समाचार
फिल्म ‘रावायण’को आइटम गीत सार्वजनिक

फिल्म ‘रावायण’को आइटम गीत सार्वजनिक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

१० मंसिर २०८३,
लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश

विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

१० मंसिर २०८३,
स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

१० मंसिर २०८३,
‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

१० मंसिर २०८३,
गण्डकी प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

गण्डकी प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

१० मंसिर २०८३,
मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

१० मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन