• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र

    गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र

    गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहेछ ?

by
१८ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ १८ गते मंगलबारको राशिफल

मेषःशेयर कारोबारमा फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। परिवारका सादस्यसँगै बसेर मिठो खाने अवसर मिल्नेछ। लगानी भए प्राविधिक क्षेत्रमा नाफा हुनेछ। बाहिरी रमझमले तपाईंको मन आकर्षित हुनेछ।

वृषः तपाईंको बोलीको चर्चा हुनेछ। समाज, समूह र राजनीतिक संगठनमा हुने वैचारिक चर्चाले मन हलुका हुनेछ। वैदेशिक रोजगारीमा भन्दा स्वदेशको श्रमबाट नाफा हुनेछ। लगानीका अवसर आए हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षा र स्वास्थ्यमा लाभ मिल्नेछ।

मिथुनः महत्त्वपूर्ण निर्णयका लागि अर्को व्यक्तिलाई कुर्नुपर्ने भएकाले अप्ठेरोमा दिन बित्नेछ। सञ्चित धन खर्च हुनेछ। तपाईंको शैली देखेर परिवारमा खटपटी बढ्नेछ। अप्ठेरो परिस्थितिमा दाजुभाइ र बन्धुको सहयोग प्राप्त हुनेछ।

कर्कटः न्याय पूर्वक आर्जन गरेको इज्जत र प्रतिष्ठानमा धावा बोल्नेहरु सक्रिय रहेका छन्। धन कमाउने स्रोत पत्ता लाग्ने दिन छ। न्यायको क्षेत्रमा तपाईंको झुकाब रहनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः आज धेरैले तपाईंको आशा र भरोसा गरेका छन्। तपाईंले बोलिदिनुभयो भने मात्र सहयोग र शिक्षा दुवै प्राप्त हुनेछ। धैर्य गरेमा आँटेका काम बन्नेछन्। मन बढी चञ्चल रहेकाले निर्णय क्षमता कमजोर हुनसक्छ। परिवारसँगको विवादमा आफू हारेर परिवारका सदस्यलाई जितको अनुभूति दिलाउनुपर्ने देखिन्छ।

कन्याः नसोचेको खर्च बढ्नेछ। आफ्नै होला भनेका मान्छेबाट धोका हुनेछ। संकटमा तपाईंको पक्षमा न्याय मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुलाः लगानी गर्दा विवेक प्रयोग गरेमा तपाईंको उचाई बढ्नेछ। आम्दानीका स्रोत पत्ता लाग्नेछन्। परोपकारी संघ र संस्थाले सम्मान गर्नेछन्। शुभ ग्रहको बहुमत भएकाले लगानीको क्षेत्रमा हिम्मत गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिकः साना कुराले झन्झट आइपर्ने योग छ। दैनिक काममा भन्दा ठुलो उद्योग र व्यापारमा अगाडि बढ्नु राम्रो हुनेछ। राज्यका हरेक ठाउँबाट सेवाको अवसर पत्ता लाग्नेछन्। परिवारले रचनात्मक साथ र सहयोग गर्ने दिन छ।

धनुः मन अशान्त हुँदा हरेक ठाउँको व्यवस्थापन असहज बन्नेछ। शिक्षा नै धन हो भनेर बुझ्ने अवसर मिल्नेछ। अन्तरक्रियामा भाग लिने अवसरले मन शान्त हुनेछ। परिवारको सकारात्मक साथ र सहयोग मिल्नेछ।

मकरः आज गर्ने कार्य योजना सहज छन्। सांगठानिक एकताले मनमा उत्साह थपिनेछ। बन्धुले अप्ठेरो परिस्थितिमा साथ दिनेछन्। अनुत्पादक क्षेत्रमा लगानी गर्नाले मन दुःखी हुनेछ। परिवारमा भने सम्बन्ध सुमधुर र सहज बन्नेछ।

कुम्भः धेरै रिस उठ्ने देखिन्छ। सानो कुराले मन लामो समयसम्म अशान्त बन्नेछ। अध्यात्मको अनुशरण गरेमा दिन शान्त बन्नेछ। लगानीको क्षेत्रमा मन शान्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीनः स्वास्थ्यमा देखिने समस्याले सताउने छ। खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। आफ्ना दैनिकी शान्त र सहज छछन्। लगानीका क्षेत्रमध्ये पविधिक र बौद्धिक क्षेत्रले उत्साहित बनाउने छ। बौद्धिक व्यक्तिसँगको परामर्शले फाइदा हुनेछ।

Previous Post

किन रोकियो कंगनाको ‘इमरजेन्सी’ को रिलिज ?

Next Post

कस्तो रहला मंगलबार देशभरको मौसम?

सम्बन्धित खबर

आलेखः सर्पदंशको बढ्दो सन्त्रास
आर्थिक

आलेखः सर्पदंशको बढ्दो सन्त्रास

१२ साउन २०८३,
एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह
फिचर-ब्यानर

एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

१२ साउन २०८३,
चितवनमा निर्वाचनको तयारी तीव्र
जीवन शैली

चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

१२ साउन २०८३,
फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

१२ साउन २०८३,
इरान वार्ताप्रति ट्रम्प आशावादी
अन्तर्राष्ट्रिय

इरान वार्ताप्रति ट्रम्प आशावादी

१२ साउन २०८३,
बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र
आर्थिक

गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

१२ साउन २०८३,
Load More
Next Post
कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

कस्तो रहला मंगलबार देशभरको मौसम?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In