• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्लिम शरीर हुनेले यसरी गर्नुहोस् ड्रेसअप

by
१६ भदौ २०८१,
0
स्लिम शरीर हुनेले यसरी गर्नुहोस् ड्रेसअप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुन्दर देखिन फिगरमात्र हैन ड्रेस सेन्स पनि हुन आवश्यक छ । नत्र फिगर स्लिम भए पनि व्यक्तित्व खुल्दैन ।

हुन पनि चिटिक्क, राम्रो र हेर्दा वाउ भन्न बनाउन ड्रेसको डिजाइन, कलर लगायतका विषयका बारेमा कतिपयले आफ्ना साथी भाईसंग सल्लाह लिने गरेका हुन्छन् ।

अर्थात् ड्रेस छनोट गर्ने मामलामा सबैका लागि समस्याकै विषय पनि हो । यसै सन्दर्भमा आज हामी स्लिम फिगर भएका महिलाले कसरी ड्रेस छनौट गर्ने भन्ने बारे चर्चा गर्दै छौँ ।

सबैभन्दा पहिले त स्लिम फिगर भएकाले स्ट्रेट कुर्ता, चुरिदार, प्यान्ट स्टाइलको कुर्ता वेवास्ता गर्नुपर्छ । यसको सट्टा क्याजुअलमा फिटिङ जिन्स, फिटिङ ट्राउजर, लेगिन्स लगाउनु हुँदैन । सकेसम्म लुज जिन्स, जकर्स, लुज ट्राउजर लगाउनु पर्छ ।

पार्टीको लागि लेहेङ्गा माथिदेखि नै भोलुम गरेर बनाउनुपर्छ भने नाइट गाऊन बनाउँदा पनि कम्मरबाट नै भोलुम बनाउनुपर्छ । स्लीम शरीर भएकाहरूले माथिदेखि तलसम्म फिटिङ ड्रेस लगाउनु हुँदैन । यसरी यस्तो ड्रेस लगाउँदा हेल्थी र गोर्जियस देखिन्छ ।

Previous Post

अन्टार्कटिकको गहिराइमा हिउ पग्लिनेक्रमको अध्ययन गर्न रोबोट बनाउदै नासा

Next Post

रातीको खाना कुन बेला खाने ? के खाने के नखाने ?

सम्बन्धित खबर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

१३ साउन २०८३,
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
अन्तर्राष्ट्रिय

गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

१३ साउन २०८३,
जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु
फिचर-ब्यानर

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

१३ साउन २०८३,
सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ
समाचार

सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

१३ साउन २०८३,
पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
समाचार

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१३ साउन २०८३,
सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’
समाचार

सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’

१३ साउन २०८३,
Load More
Next Post
बहुपरिकार खानुहोस्, बहुरोगी हुनुहोस्

रातीको खाना कुन बेला खाने ? के खाने के नखाने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In