• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
११ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ ११ गते मंगलबारको राशिफल

मेषः लामो समय रोकिएका काम बन्नेछन्। धन आर्जन हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। बोलीको प्रभावले परिवार, समाज र सामाजिक संस्था प्रभावित हुनेछन्।

वृषः सरस्वतीको साथ मिल्नेछ। शिक्षा क्षेत्रमा ठुलो प्रगति होला। निजी क्षेत्रको शिक्षामा लगानी गरे उन्नति हुनेछ। लगानीका लागि हिम्मत गर्नुपर्ने देखिन्छ। परिवारमा संस्कारसहितको प्रेमको सुरुवात हुनेछ।

मिथुनः देखावटी धर्मिक व्यक्ति हुँ भन्ने धेरै मानिसँग परिचय हुनेछ। ठुलो लगानी गर्नुभन्दा भएको सम्पत्तिको संरक्षण गर्नु राम्रो हुनेछ। राज्यको तर्फबाट भय र त्रास हुने जोखिम रहे पनि संकटमा परिवारको साथ मिल्नेछ।

कर्कटः सम्पत्तिको आँडमा रहेर बोल्नाले आफन्त टाँढिने छन्। आफूले माया गरेको धन हात लाग्ने योग छ। वैदेशिक क्षेत्रमा श्रम गरेको क्षेत्रबाट नाफा हुनेछ। तपाईंले जतिसुकै मेहनत गरे पनि परिवारले शंकालु नजरले हेर्ने दिन छ।

सिंहः लगानी गरेको धन फिर्ता नहुने जोखिम देखिन्छ। सोचेर मात्र लगानी गर्नु राम्रो हुनेछ। अरुको बोली सुन्दा झर्को फर्को लाग्नसक्छ। अरुको दोष खोज्न थाल्दा आफ्ना काम ओझेलमा पर्नेछन्। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ।

कन्याः नयाँ ठाउँको यात्रा तय हुनेछ। परिवारमा रमाइलो भेटघाटको अवसर मिल्नेछ। लगानीका क्षेत्रबाट पर्याप्त लाभ हुनेछ। धनको पछाडि लाग्दै गर्दा मर्यादा ओझेलमा पर्ने खतरा देखिन्छ।

तुलाः धेरै काम स्थगित गरेर आराम गर्नु राम्रो हुनेछ। साथी नै तपाईंको विरोधमा सक्रिय छन्। आफू अल्पमतमा भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। शिक्षा र परोपकारको क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। संकटमा परिवारको भने साथ मिल्नेछ।

वृश्चिकः मनका कुरा साथीसँग नसुनाउँदा मन अशान्त हुनसक्छ। न्यायपूर्वक गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिक क्षेत्रमा नाम, दाम र सम्मान मिल्नेछ। परिवारसँगको मेलमिलापले दिन रमाइलो बन्नेछ।

धनुः आफ्नो दक्षता र निरन्तर काममा लाग्ने शैलीको प्रशंसा हुनेछ। स्वदेशमा भन्दा वैदेशिक रमझमले मन तान्नेछ। लगानी भए वैदेशिक क्षेत्रबाट राम्रो फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ।

मकरः शिक्षा र स्वास्थ्य क्षेत्रमा तपाईंको ध्यान जानेछ। जोस र जाँगर पूर्वक व्यवसाय सुरु गरेकाले धर्म र मर्यादा ओझेलमा पर्ने देखिन्छ। सञ्चित धन खर्च हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध कसिलो बन्नेछ।

कुम्भः दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। मन अशान्त हुनेछ। विभिन्न झन्झटले मनमा बास गर्ने हुनसक्छ। शनिदेव वक्रगतिमा तपाईंको राशिमा घुमिरहेका छन्। बिहान धार्मिक कार्यमा सहभागी हुनाले मन शान्त हुनेछ। शिवको भक्तिले परिवारमा मेलमिलाप हुनेछ।

मीनः तपाईंको श्रमबाट धेरैले लाभ प्राप्त गर्नेछन्। लगानी भए प्राविधिक शिक्षाबाट राम्रो प्रगति हुनेछ। पारिवारिकमा मेलमिलाप हुनाले दिन रमाइलो हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

Previous Post

‘ब्लू लाइन’ पार गर्दा क्षेत्रीय सुरक्षामा खतरा : राष्ट्रसङ्घ

Next Post

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन अनुरोध

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
कस्तो छ आजको मौसम पूर्वानुमान ?

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन अनुरोध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In