• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वमै खस्कियो मानवता

by
४ भदौ २०८१,
0
विश्वमै खस्कियो मानवता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसंघले विश्वमा मानवता खस्किँदै गएको जनाएको छ। विश्व मानवीय दिवसका सन्दर्भमा संघले सोमबार प्रकाशन गरेको तथ्यले विश्वमा मानवीय पक्ष खस्किएको देखाएको हो।

संघका अनुसार गत वर्ष अर्थात् सन् २०२३ मानवीयताका हिसाबमा विश्वको अवस्था दर्दनाक रह्यो । गत वर्षको तुलनामा यस वर्ष पनि उस्तै अमानवीयता विश्वले खेप्नुपरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संघका अनुसार मानवीय कार्यमा सक्रिय रहेका मानिसको सङ्ख्या कम हुँदै जानु र मानवीय सेवा लिनेको सङ्ख्या उच्चस्तरले विश्वमा बढेको छ। अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै विभिन्न देशमा बढ्दै गएको हतियारसहितको द्वन्द्वले अमानवीयता बढाएको दाबी गरिएको छ। यसको मूल्य आममानिस र मानवताका लागि खटिनेले चुकाउनुपरेको संघले प्रष्ट पारेको छ।

मानवीय कार्यमा सक्रिय रहेका र मानवताका लागि जोडिएको सम्पत्तिमाथि बारम्बार भइरहेको निरन्तरको आक्रमण तत्काल रोक्नुपर्नेमा उसले जोड दिएको छ। विश्व मानवीय दिवसका अवसरमा आममानिस र सार्वजनिक सम्पत्तिको विनाश रोकिनुपर्ने भन्दै संघले विश्वमा भइरहेका हिंसा, दण्डहीनताको अन्त्य गर्नसमेत माग गरेको छ।

विश्वका विभिन्न मुलुकमा उत्पन्न द्वन्द्वमा पीडितको सेवा गर्ने जनशक्तिको अभाव हुँदै गएकाले ती शक्तिराष्ट्रले आमजनता, मानवीय कार्यमा सक्रिय रहेका क्षेत्रमा आक्रमण गर्न छाड्नुपर्ने जिकिर गरिएको छ।

विश्वका शक्तिमध्ये रुस र युक्रेन, इजरायल र गाजा, म्यानमार, मेक्सिको, इथियोपिया, सिरिया, यमन, अफगानिस्तान, सुडान र दक्षिण सुडान, कंगो, लिबिया, लेबनानलगायतका मुलुकमा आन्तरिक द्वन्द्व तथा द्विदेशीय युद्ध भइरहेका छन्। द्वन्द्वका कारण उत्पन्न अवस्था अन्त्य गर्न शक्ति राष्ट्रहरू गम्भीर नबनेको भन्दै राष्ट्रसंघले असन्तुष्टि जनाएको छ।

Previous Post

सन् २०२३ मा विश्वभरका द्वन्द्वमा २८० सहायताकर्मीको मृत्यु

Next Post

मानिसको साथी फ्याउरो

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
मानिसको साथी फ्याउरो

मानिसको साथी फ्याउरो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In