• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ १ गते शनिबारको राशिफल

मेषः दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह मिल्नेछ। तपाईंले सुरु गरेको काम सफल बन्ने योग छ। सानो काम गर्दा पनि ठुलो हौसला मिल्ने दिन छ। समाजसेवामा सम्मान मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः पढाइमा प्रगति हुनेछ। तपाईंको बोलीको प्रभाव दीर्घकालीन बन्नेछ। श्रम गरेको क्षेत्रमा प्रशंसा हुनेछ। लगानीको क्षेत्रमध्ये घरजग्गाको कारोबारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने दिन छ।

मिथुनः दिन राम्रो छ। नियमित काम सहज बन्नेछन्। मिठो खानेकुरा पाउने योग छ। खर्च बढ्ने भएकाले निर्णय गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। हतारमा निर्णय गर्दा पश्चाताप हुनेछ। संकटमा परिवारको भने साथ मिल्नेछ।

कर्कटः राम्रो आम्दानी हुनेछ। आम्दानी अनुसारकै खर्च हुने योग छ। तपाईंको प्रगति देखेर शत्रु बढ्ने छन्। परिवारको सहयोगमा सुरु गरेको काम सफल बन्नेछ। साथीले सहयोग गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः बोल्दा सचेत नभएमा तपाईंकै कारण साथीभाइ टाढिन सक्छन्। नयाँ क्षेत्रमा गरेको लगानीबाट परिवारलाई फाइदा हुनेछ। एकल लगानी भन्दा संयुक्त लगानी गर्नुपर्ने समय छ। वैदेशिक रोजगारीमा फाइदा हुने योग छ।

कन्याः नराम्रो खबरले मन दुःखी हुनसक्छ। संकटको दिन भए पनि लगानीका अवसर सिर्जना हुनेछन्। व्यापारमा फाइदा हुने योग छ। शिक्षामा नाम, दाम मिल्नेछ। परिवारको रचनात्मक सहयोगले ठुलो उपलब्धि हात लाग्नेछ।

तुलाः दैनिकी सहजै बित्नेछ। धार्मिक क्षेत्रमा सहभागी भएर दिनको सुरुवात गरेको भए मन शान्त बन्नेछ। बौद्धिक र सामाजिक क्षेत्रमा विवाद हुने जोखिम रहेकाले कम बोल्नु फाइदा होला। संकटमा परिवारको साथ मिल्नेछ।

वृश्चिकः घर बाहिरबाट तपाईंको कामको प्रशंसा हुनेछ। परिवारबाट सहयोग प्राप्त नहुने खतरा देखिन्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। घुमफिरको योग रहेकाले यात्रा गर्दा दिन रमाइलोसँग बित्नेछ।

धनुः राम्रो कामको सुरुवात हुने दिन छ। तपाईंको इमान्दारिता बढ्नेछ। समाजसेवाका अवसर प्राप्त हुनेछन्। शिक्षामा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुने दिन छ।

मकरः महत्त्वपूर्ण काम बन्ने दिन छ। श्रमको प्रशंसा होला। शिक्षा र प्राविधिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। स्वदेशमा गरिने सेवाबाट लाभ मिल्नेछ। सामाजिक र पारिवारिक क्षेत्रमा विवाद बढ्ने जोखिम छ।

कुम्भः दिन सामान्य छ। शनिको दृष्टि तपाईंकै राशिमा भएकाले संकट पर्नसक्छ। मन उदास बन्ने खतरा देखिन्छ। परिवारको साथले मन शान्त होला। व्यवसायको क्षेत्रमा भने राम्रो लाभ हुनेछ।

मीनः दिन रमाइलो छ। यात्रा सहज बन्ने योग छ। तपाईंमाथि एकपछि अर्को जिम्मेवारी थपिनेछन्। राजनीतिक, सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त होला। संकटमा आफन्त र साथीभाइको सहयोग मिल्ने योग रहेको छ।

Previous Post

स्वामी विवेकानन्दका केही अमर वाणीहरु

Next Post

यस्तो छ आजको मौसम पूर्वानुमान

सम्बन्धित खबर

आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना वैशाख २ देखि

१९ चैत्र २०८२,
बालाजु बाइसधारा मेला सुरु
आवाज

बालाजु बाइसधारा मेला सुरु

१९ चैत्र २०८२,
इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

१९ चैत्र २०८२,
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आवाज

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

१९ चैत्र २०८२,
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
Load More
Next Post
देशभर मनसुनी वायुको प्रभाव कायम

यस्तो छ आजको मौसम पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In