• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

    भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

    बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दाहालको तेस्रोपटक प्रधानमन्त्री बन्ने लक्ष्य पूरा होला त ?

by
६ पुस २०७९,
0
ओलीले संविधान र संघीयतालाई अपहरण गर्ने काम गरे : ‘प्रचण्ड’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौैं । १० वर्षे सशस्त्र संघर्षपछि संसदीय राजनीतिमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र अहिले प्रतिनिधि सभामा तेस्रो दलको हैसियतमा छ । संसद्को पहिलो र दोस्रो दल कांग्रेस र एमालेले नै सरकार निर्माणको सम्भाव्य समीकरणको अभ्यास गरिरहेका बेला माओवादी केन्द्रले पनि सरकारको नेतृत्व गर्ने चाहना देखाएको छ ।

संसदीय राजनीतिमा प्रवेश गरेपछि क्रमशः कमजोर बनेको माओवादी अहिलेको त्रिशंकु संसदमा निर्णायक जस्तै छ । यसैको फाइदा उठाउँदै अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्ने चाहना देखाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुई पटक प्रधानमन्त्री भइसकेका छन् । संविधानसभाको पहिलो निर्वाचनमा पहिलो दल बनेको माओवादीले एमाले र मधेसी मोर्चाको साथ लिएर अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाएको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रो दल बनेको माओवादीले संविधान निर्माणपछि बनेको सरकारको नेतृत्व गर्ने अवसर पायो । त्यो बेला कांग्रेस र मधेसी दलको सहयोगमा दाहाल प्रधानमन्त्री बने ।

२०७४ सालको निर्वाचनमा एमालेसँग गठबन्धन गरेका दाहालको प्रधानमन्त्री बन्ने चाहना भने पूरा भएन । अहिले कांग्रेससहितको गठबन्धन बनाएर चुनावमा गएको माओवादीले कमजोर तर तेस्रो हैसियतको नतिजा ल्याएको छ । गठबन्धन दलहरूलाई स्पष्ट बहुमत छैन । यही शक्ति सन्तुलनमा टेकेर माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्ने प्रयासमा देखिन्छन् ।

सकेसम्म गठबन्धनबाटै प्रधानमन्त्री बन्ने लालसा दाहालमा देखिन्छ । नसके एमाले, एकीकृत समाजवादी लगायत साना दलको सहयोग जुटाएर भए पनि नेतृत्वमा पुग्ने उनको चाहना छ । तर, अध्यक्ष दाहालको तेस्रो पटक प्रधानमन्त्री बन्ने उद्देश्य पूरा होला त रु

त्यसो त एमालेले पनि दाहाललाई सहज रूपमा प्रधानमन्त्री स्वीकार गर्छ भन्ने छैन । कांग्रेस पनि राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडानमा छ । त्यसैले दाहाललाई प्रधानमन्त्री बन्न त्यति भने सहज छैन । तर त्रिशंकु संसद् र प्रदेश सरकारसम्मको समीकरण मिलाएर भए पनि दाहालले आफ्नो मनोकांक्षा पूरा नगर्लान् भन्न चाहिँ सकिँदैन ।

Previous Post

पोखरा महानगर लेखा समितिले भन्यो,“बेरुजु अत्याधिक बढयो, फछ्यौटको ब्यवस्था मिलाउ”

Next Post

तालिबानद्वारा अफगान महिलालाई विश्वविद्यालय शिक्षामा प्रतिबन्ध

सम्बन्धित खबर

दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध
समाचार

भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

३० साउन २०८३,
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

३० साउन २०८३,
बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च
समाचार

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

३० साउन २०८३,
Load More
Next Post
तालिबानद्वारा अफगान महिलालाई विश्वविद्यालय शिक्षामा प्रतिबन्ध

तालिबानद्वारा अफगान महिलालाई विश्वविद्यालय शिक्षामा प्रतिबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In