• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

    प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

    निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव

    निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव

    नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

    नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

    राष्ट्रपतिसँग सभामुखको भेट

    राष्ट्रपतिसँग सभामुखको भेट

    सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

    सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

    भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

    भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकामा कमला-टिमको ‘गधा’ र ट्रम्प-भान्सको ‘हात्ती’ आम्नेसाम्ने

by
२३ साउन २०८१,
0
अमेरिकामा कमला-टिमको ‘गधा’ र ट्रम्प-भान्सको ‘हात्ती’ आम्नेसाम्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकामा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिमा मिनेसोटा राज्यका गभर्नर टिम वाल्जको उम्मेद्वारी घोषणा गरेसँगै अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति उम्मेद्वारको समीकरण पूरा भएको छ । अब डेमोक्रेटिक पार्टीको कमला ह्यारिस- टिम वाल्जको ‘गधा’ र रिपब्लिकन पार्टीको डोनल्ड ट्रम्प- जेडी भान्सको ‘हात्ती’ आम्नेसाम्ने हुनेछन् ।

डेमोक्रेटिक पार्टीको उपराष्ट्रपति उम्मेद्वार छान्नका लागि राष्ट्रपति उम्मेद्वार कमलासामु पेन्सेल्भेनियाका गर्भनर जस सेपिरो र मिनेसोटाका गभर्नर टिम वाल्जबीच  चुनौतिपूर्ण छनौट थियो । धेरैको अनुमान १९ कलेज इलेक्ट्रल मत भएको ब्याटलग्राउण्ड स्टेट पेन्सेल्भेनियाका गर्भनर जस सेपिरो उम्मेद्वार हुने थियो तर अन्तत: कमलाले १०  कलेज इलेक्ट्रल मत भएको नीलो राज्य मिनेसोटाको गर्भनर छानिन् ।

केही समयअघि कमलाले पेन्सेल्भिनयाको फिलाडेल्फियामा आफ्नो उपराष्ट्रपति उम्मेद्वार टिम वाल्जलाई सार्वजनिक गर्दै चुनावी क्याम्पेन सुरू गरिन् । गजबको कुरा के थियो भने राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस र उपरराष्ट्रपति उम्मेद्वार टिम वाल्जलाई पेन्सेल्भेनियाका गर्भनर जस सपिरोले नै औपचारिक रूपमा मञ्चमा प्रस्तुत गरे र परिचय गराए । फिलाडेल्फिया जस सपिरोको गृह सहर पनि हो ।

डेमोक्रेटिक पार्टीको उपराष्ट्रपति उम्मेद्वारमा टिम वाल्जको घोषणासँगै डेमोक्रेटिक पार्टीमा थप ऊर्जा देखिएको छ । उम्मेद्वारको नाम सार्वजनिक गरेको केही घण्टामै दुई करोड अमेरिकी डलर चन्दा उठिसकेको छ । तर, रिपब्लिकन पार्टीमा भने एक किसिमको निराशा, कुण्ठा र हतासा देखिएको छ । रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेद्वार  ट्रम्प र उपराष्ट्रपति उम्मेद्वार जेडी भान्सले लगभग एकै किसिमको भाषामा डेमोक्रेटिक उम्मेद्वारहरू उग्र वामपन्थी भएको आरोप लगाएका छन् ।

Previous Post

नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि

Next Post

किन हुन्छन् नेपालमा यति धेरै हेलिकोप्टर दुर्घटना ?

सम्बन्धित खबर

प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग
समाचार

प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

१६ अशोज २०८३,
निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव
फिचर-ब्यानर

निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव

१६ अशोज २०८३,
नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन
फिचर-ब्यानर

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

१६ अशोज २०८३,
राष्ट्रपतिसँग सभामुखको भेट
समाचार

राष्ट्रपतिसँग सभामुखको भेट

१६ अशोज २०८३,
सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान
फिचर-ब्यानर

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

१६ अशोज २०८३,
भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
फिचर-ब्यानर

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

१६ अशोज २०८३,
Load More
Next Post
किन हुन्छन् नेपालमा यति धेरै हेलिकोप्टर दुर्घटना ?

किन हुन्छन् नेपालमा यति धेरै हेलिकोप्टर दुर्घटना ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In