• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको कस्तो रहनेछ ?

by
१९ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन १९ गते शनिबारको राशिफल

मेषः दिन तपाईंले सोचेजस्तो नहुनसक्छ। खर्च बढ्ने योग छ। अप्ठेरो परिस्थितिमा तपाईंको पक्षमा न्याय प्राप्त हुनेछ। एकल लगानी नगर्नु राम्रो हुन्छ। साझेदारीमा लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

वृषः तपाईंको प्रतिभा प्रदर्शन गर्ने दिन छ। बन्धुसँगको सहकार्यले फाइदा होला। लगानीका स्रोतमध्ये व्यापारमा नाफा हुनेछ। परिवारको न्यानो मायामा रमाउने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह भरिने छ। धार्मिक कार्यमा सहभागी हुनाले संस्कार बुझ्ने मौका मिल्नेछ। व्यापारमा लाभ हुनेछ। परिवारसँगको छलफलमा गरेको काम सफल हुने योग छ। प्रेम सम्बन्ध सफल बन्नेछ।

कर्कटःस् तपाईंको क्षमता अनुसार हरेक काम बन्नेछ। साथीको माया र सद्भाव रहने योग छ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्नेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम देखिन्छ।

सिंहः कर्म बलियो छ। अचानक नसोचेको अवसर प्राप्त हुनेछ। प्राविधिक शिक्षामा फाइदा हुने देखिन्छ। नाक र घाँटीमा हुने समस्याबाट सचेत बन्नु राम्रो हुनेछ। श्रम गरेको ठाउँमा तपाईंको कामको प्रशंसा हुनेछ।

कन्याः आफन्तबाट साथ र सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। निर्णय क्षमता कमजोर हुँदा विवाद हुने जोखिम देखिन्छ। संकटमा परिवारको साथ र सहयोग राम्रो प्राप्त हुनेछ।

तुलाः बोलीको माध्यमबाट धेरैको परोपकार गर्नुपर्ने हुनसक्छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ होला। धार्मिक र सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। पारिवारिक क्षेत्रमा भने बौद्धिक विवाद बढ्नेछ।

वृश्चिकः दिन सामान्य छ। खर्च बढ्ने योग छ। व्यापारमा मन्दी आउने छ। परिवारमा विचार नमिल्ने देखिन्छ। शिक्षाको लगानीबाट भने फाइदा होला। धार्मिक कार्यमा संलग्न भए दिन शान्त बन्नेछ।

धनुः राज्यको तर्फबाट डर र त्रास बढ्नसक्छ। गोपनीयता नखोल्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमा आम्दानी राम्रो हुनेछ। धन आर्जनको समय छ। व्यापार र शिक्षामा लगानी गरेको भए नाफा हुनेछ।
सामाजिक क्षेत्रमा विवाद बढ्ने भएकाले सहभागी नहुनु राम्रो हुनेछ।

मकरः कला प्रदर्शन गर्ने दिन छ। परोपकारमा मन जानेछ। राजनीतिमा झुकाव बढ्नेछ। सामाजिक सेवाको मौका मिल्नेछ। पारिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। धन खर्च गर्ने कुरामा कटौती गर्नुपर्ने देखिन्छ।

कुम्भः हरेक ठाउँबाट ठक्कर र अवरोध देखिने छन्। आफन्तले नै तपाईंको कुरा काट्नेछन्। शनि शान्ति गर्नु राम्रो हुन्छ। शिवको भजन मात्र सुनेमा दिन सहज बन्ने देखिन्छ। परिवारबाट शान्ति मिल्नेछ।

मीनः अवसर धेरै छन्। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुने योग छ। निर्णय क्षमता कमजोर हुँदा पश्चाताप गर्नुपर्ने हुनसक्छ। संकटमा परिवारको साथ मिल्नेछ।

Previous Post

भगतसिंहका केही अमर वाणीहरु

Next Post

देशभर मनसुनी वायुको प्रभाव

सम्बन्धित खबर

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत
मनोरञ्जन

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

१८ साउन २०८३,
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

१८ साउन २०८३,
इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
Load More
Next Post
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In